Pages

Wednesday, March 4, 2009

ग्लेसिएर पग्लिदै !

लाङ्टाङ खोलाको मुहान यो हिमताल सुक्यो भने चाँही पक्कै पनि ग्लोबल वार्मिङको असर पर्‍यो भन्ने नै होला । समुद्र नभएपनी भएको त्यही खोला नाला र कुलेखानीहरु धेरै सुके भने फेरी उही त हो नि लोड्सेडिङ शत प्रतिशत नै । २०० औ ब्लग पोस्ट पढनु भएकोमा धन्यवाद !

6 comments:

  1. २०० औँ पोष्ट गर्नुभएकोमा धन्यवाद तथा शुभकामना !

    खै, पग्लिँदै गएपछि त के पो हुने हो !

    ReplyDelete
  2. पग्लिने भयो अब !! पग्लिन नदिने बाटाहरूका बारेमा पनि जानकारी दिनुपर्‍यो !! अनि झन् राम्रो हुन्थ्यो कि ??

    ReplyDelete
  3. यसरी हिमनदी पग्लिनु हाम्रा लागि साह्रै घातक छ।

    २००औँ पाईलाका लागि बधाई र आगामी यात्राको लागि शुभकामना!

    ReplyDelete
  4. congraz for double century...

    ReplyDelete
  5. Global warming ko issue pani aba jhan hot hune bho.

    Congrats for the double century!!!!!!!!!!!!

    ReplyDelete
  6. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

    ReplyDelete