![]() |
| प्रेम प्रसाद पौडेल |
प्रलयका उथलपुथलले ठडिएका अग्ला चुचुराहरूका आसपासमा अवस्थित लाङटाङ
उपत्यकाले इतिहाँसदेखि नै एक हुल भोट बर्मेलीलाई आश्रय दिइरहेको छ । विश्व
मानचित्रमा सुकिला हिउँका पगरी गुथेर पर्यटकलाई निम्त्याइरहेको लाङटाङ,
धारिला भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, मार्गको आसपासमा मृत्यु
पर्यन्तको सम्झना स्वरूप बनाइने क्षुर्र्तेनहरू, देउराली, गुम्बा, कतै अलग
अलग र कतै झुरूप्प गाँजिएका बस्तीहरू, आलु, फापर, जडिबुटी, लोपोन्मुख
चराचुरूङ्गी र चौरी गाईको आश्रयस्थल, अतिथि सत्कारमा जुटिरहने
लाङटाङ्गेलीका चोखो मनसँगै आफ्नो प्रतिष्ठा उच्च बनाएर गगन चुमुलाझैं
ठडिरहेछ लाङटाङ हिमाल ।बिकट कन्दारामा जीविकोपार्जन गर्दै आएका लाङटाङ्गेली मनहरू हिउँ जत्तिकै स्वच्छ र पवित्रताका चिनारी हुन् । देशी, परदेशी पर्यटकहरूलाई स्वागत र सम्मान गर्न दशकौंदेखि हिउँ ओढेर कुरिरहेका छन् उनीहरू । हिमालपारिका तिनै मृदुभाषीका सत्कारको परिणामले हुनसक्छ - त्यहाँका बालबालिका र युवाको भविष्य निकै उज्ज्वल भइरहेको छ । तिनै विदेशी पर्यटकको सहयोगमा प्रत्येक घर वा होटलका बालबालिकाहरूको भाग्यरेखा लम्बिदै छ । काठमाडौंका गुणस्तरीय पाठशालामा अध्ययनदेखि लिएर उनीहरूले आयआर्जनका निमित्त विदेशी भूमिमा पनि प्रवेश गर्ने अवसर पाएका छन् ।
जीविकोपार्जनको मुख्य स्रोत बनेको विदेशीको आवागमन पहिलाभन्दा अलि साँघुरिएको अनुभूति गर्छन् उनीहरू । चोखो मनको उच्च प्रतिष्ठासँगै पर्यटकको संख्या घटेको कारण अस्वस्थ प्रतिस्पर्धा पनि उब्जिन लागेको छ यहाँ । एउटा होटलका पर्यटक अर्कोमा पुगे विभिन्न भनाई राख्दै आफूतिर तान्ने प्रयत्नमा हुन्छन् । अर्का व्यवसायीका ग्राहकलाई आँखा छलेर उपर्युक्त कमिसनका कुरा पनि गर्न पछि पर्दैनन् उनीहरू ।
भाग्यरेखा कोर्ने माध्यम बनेको विदेशीको सहयोगले फरक रूप धारण गरेको छ । आफ्नोमा आएको विदेशी अन्यन्त्र नजाओस् भनेर पनि बढी सत्कार हुने गरेको पाईन्छ यहाँ । आफ्नो सर्म्पर्कमा आएका पर्यटकहरूले अरुलाई सहयोग नगरून् भन्ने अलि संकीर्ण विचारमा फसेका छन् ती पवित्र मनहरू । हज्जारौं राम्रा मनभित्रको यो साँघुरिएको विचारले समाजमा विखलन, कुविचार र आडम्बरिताको उदाहरण देखाइरहेको छ । आफूमात्रै खाउँ र अवसरको उपभोग आफ्ना लागि मात्र सिमित गरौं भन्ने धुर्त्याइपूर्ण सोचको निरन्तरता हुन सक्दछ यी साँघुरा र होचा सोचाइहरू । टाढाबाट समाज सेवा गर्ने परोपकारका भाव बोकेर आएका ती दाताहरूले त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक आदि अवस्थाको जानकारी लिई जीविकोपार्जनका माध्यमको साधनहरूको बारेमा पनि अध्ययन, अवलोकन गरी त्यसबाट निस्केको निष्कर्षस्वरूप आफ्ना भावी योजनाहरू तय गरी सहयोगका हात उठाउन सक्दछ । तर यदि हामीले आफू र आफ्नो परिवारभन्दा बाहेक उनीहरूले राखेका जिज्ञासाको कुनैपनि उत्तर नदिनु भने त्यो अध्यारो कुनामा राखेर लिएको एकान्त अन्तर्वार्ता जस्तो हुन पुग्दछ । त्यसकारण दिल फुकाएर, मष्तिष्क उघारेर होचा मनहरूलाई सभ्यताको चुचुरोसम्म अग्ल्याउने मनसायले उदारवादी धारणाको प्रस्तुति गर्न सक्नु पर्दछ ।
स्थानीयस्तरमा विदेशीहरूले गरेको लगानीको सदुपयोग त्यति औचित्यपूर्ण रहेको पाइदैन । ठूलो लगानीमा चिटिक्क पारेर बनाइएका विद्यालयहरूमा न शिक्षकको उपस्थिति छ न त विद्यार्थीको नै । समुदायले विद्यार्थी भए पनि नभए पनि विद्यालय खुले नखुलेको कहिल्यै वास्ता गर्ने गरेको पाइँदैन । विद्यालयमा विद्यार्थीहरूको उपस्थिति गराउन प्रेरणा दिनु, र्सार्वजनिक सम्पत्तिको सरसफाइ र व्यवस्थापनमा उचित ध्यान दिनुको सट्टा घर पालुवा पशुहरू छोड्ने गरेकाले 'भिल्ललाई मणिको महत्व नभएझैं' अभिभावकले विद्यालयको महत्व बुझ्न नसकेको देखिन्छ । तर्सथ आफ्नै आँगनमा बनेको विद्यालयमा पढ्ने विद्यार्थीलाई विदेशीको सहयोग पाउनासाथ टाढा पुर्याउने खालका सोचले ग्रामीण शैक्षिक विकासको ढोका कहिल्यै नउघारिने बुझनु आवश्यक छ । आफ्नामा आएका पर्यटक अरूले बिगार्छन् कि भन्ने सोचले अन्यन्त्र जान नदिनु, अरुसँग बोल्न नदिनु नै होचा मन हुन् । पर्यटकीय स्वतन्त्रताको प्रत्याभूति गराउँदै यी होचा र साँघुरा मनहरूलाई लाङटाङको चुली वा चेर्कोरीको आम्नेसाम्नेमा पुर्याउनु नै यस क्षेत्रको दिगो विकास हो ।

Thanks for posting this blog
ReplyDelete[url=http://sexrolikov.net.ua/tags/%CD%E8%EA%EE%EB%E0%E5%E2%ED%E0/]Николаевна[/url] Online porno : [url=http://sexrolikov.net.ua/tags/Sweets/]Sweets[/url] , это все Вы можете смотреть онлайн
ReplyDeleteRemovable button holder can provide according your needs.
ReplyDeleteMost have plastic-made frames, cushioned seats available and also are blessed with dry storage
beneath the. Carrying an especially shade and a pair of to
prevent glasses is also noticed. Hydrogen peroxide pieces are very expensive to purchase as well
unpleasant on the pearly whites. http://www.
durstloescher.org/tiki-index.php?page=UserPagemildredco
my web blog: エピ ヴィトン
In stand-up humor you need for you to become funny, not your personal shirt.
ReplyDeleteConsequently, on your amazing succeeding Lv caddy find,
use our own internet in insertion to prevent. Louis
vuitton is a monthly cost luxury brand which isn't sold all over the world. Carrying an especially shade and every pair of view glasses is even noticed. http://ecc.info.pl/forum/profile.php?mode=viewprofile&u=99089
Look at my weblog: ヴィトン 公式
Where you can find and buying Lv Neverfull inexpensive customs totes?
ReplyDeleteThis amount shows the actual planet price of unquestionably the replicas as ideally.
Rinse out from the teeth with 1 % peroxide. The Replica lV Handbags wouldn't be able to be more terrific even if Whether it to be more. http://www.novopolotsk.biz/phpBB2/profile.php?mode=viewprofile&u=835590
Here is my web site: ルイヴィトン コピー
強烈な色とりどりの通電色
ReplyDelete合い·この傾向は最も
美しい形で人生を
表現し色のエキサイティン
グな爆発である
Here is my webpage: miumiu アウトレット
You can go for to have along some thing alluring.
ReplyDeleteThe weight of the the cell cellular would vary dependent on the on the wide variety of the variety
one has. Designer apparel is after all low in cost and easily practical for the famous and rich district.
This sort of the seat normally expenses around $750.00. http://cinemalead.
com/forum/profile.php?id=321
Stop by my web blog; バッグ ヴィトン
Pretty section of content. I just stumbled upon your web site and in accession capital to assert that I get actually enjoyed account your blog posts.
ReplyDeleteAny way I will be subscribing to your augment and
even I achievement you access consistently quickly.
Look into my web page - クリスチャンルブタン靴
I am genuinely pleased to glance at this website posts which includes lots of valuable data,
ReplyDeletethanks for providing these kinds of information.
My homepage - buy rolex watches
My brother suggested I may like this web site. He was once totally
ReplyDeleteright. This post actually made my day. You can
not imagine just how much time I had spent for this info!
Thank you!
My web-site; Rolex watches
beautiful Langtang.. its very pleased to know about the langtang.. thanks for posting this.. i really found your blog very intresting and useful..
ReplyDeletethank you!!!!
nepal news
malai aafno nepl ma garva xa
ReplyDeletehouse in kathmandu
dami chha
ReplyDeletehouse for sale in kathmandu
Nice article
ReplyDeletevisit
Online Earning to learn and earn more money.
म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।