फरक फरक ठाउँ मात्र होइन , संसारमा उभिएर आफु बसेको ठाउँ आकाशबाट चियाउने हो भने र गाईडको पैसा जोगाउने हो भने तपाईंले गुगलमा संसार घुम्न सक्नु हुन्छ अनी गुगलमा नपुगेका ठाउँ फोटो जस्तै हाई रिजोलुसनमा हेर्दै । अनी लाङ्टाङ जाने हो भने लाङ्टाङ खोला(पहेलो धर्को तस्बिरमा) हुँदै हुँदै स्याफ्रुबेसी बाट एकदिनको पदयात्रामा पुगिने टुङगो हुनसक्छ , यदी हिडने गती लगातार घण्टा सुइले ३६० डिग्री भन्दा अरु ५, १० डिग्री बढी चक्कर लाउन्जेल सम्म भो भने ।
जनै पुर्णिमाको अवसरमा गोसाइकुण्ड पुग्ने पचास हजार आन्तरिक पर्यटक। तिर्थालुमा तपाईं एक हुन पनि सक्नु हुन्छ, पदयात्राको बाटो गुगलबाट तपाईंले नजिक धुन्चे वा स्याफ्रुबाट हो त्यो आँफै छनौट गर्न सक्नुहुन्छ। पालो अब तपाईंको गुगलको गाडीमा चढेर घुम्नको लागी ! तर कम्प्युटर जाम होला , यदी इन्टरनेट स्लो छ भने !
launa ni! aba ma pani try garchhu Umesh ji Google Earth ma. Tara kasari garne ho kunni? Idea dinus na yar. Interesting raichha!!!
ReplyDeletelauna ni! aba ma pani try garchhu Umesh ji Google Earth ma. Tara kasari garne ho kunni? Idea dinus na yar. Interesting raichha!!!
ReplyDeleteम एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।