Pages

Friday, September 25, 2009

सुरु हुदै लांगटांगको सीजन



Monday, September 7, 2009

अपडेट लाङ्टाङ् !

धेरै पछि लाङ्टाङ् अपडेट गर्दा सम्योगले एक साथीको साउने झरिको रमाईलो यात्राको तस्बिर ढिलो हात लाग्यो । कमसेकम बादलु घुम्टो ओडेर हिमाल न्यानो हुदै गर्दाको तस्बिर पनि सम्योगले नै खिचेको होला कि भन्ने भान भैरहेको छ मलाई ! बर्षातको मौसम कहा खुल्छ त आकास यसरी ! अनि हिमाल नहेरी फर्किनु पर्यो भने यात्राको थकान हटाउन कम गारो हुन्छ त ?