“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
झण्डै तिन् दिनको पदयात्रामा थकाई बिर्साउने यि हिम चुचुराहरुले मननै लोभ्याउछन किन् किन ।
केन्जिङ उपत्यकाको यस्तो मनोरम हिउ हेर्न र खेल्नको लागी बर्सौ लाग्दैन केवल नेपाली मन मात्र भए पुग्छ ।
1 comment:
Anonymous
said...
बधाई छ साथि। साच्चै सोचे जस्तै रहेछ केन्जिङ भ्याली त। खै आफ्नो केन्जिङ भ्याली पुग्ने सपना त, सपना नै रहला जस्तो छ। यहि जुनिमा पुगिन्छ त होला नि! मन अघाउन्जेल फोटो खिचेर ल्याउनुस र हामीलाई पनि देखाउनुहोस है त!

Post a Comment