Pages

Showing posts with label चीज_रासुवा. Show all posts
Showing posts with label चीज_रासुवा. Show all posts

Wednesday, September 12, 2007

चिजको चिन्तन एकैछिन् ।

चिज कारखानामा होइन् कि बाटोमा लडाएर राखिएको यो चिजको नाम नै चिज हो। दैनिक २०० के जी उत्पादन गर्ने चन्दनबारीको झन्डै ३० बर्ष पुरानो चिज कारखाना हुदै धुन्चेबाट राजधानी पुग्ने ११३ कि मी को सडक खण्डको मुलखर्कमा पहिरो गएकोले भने चिजले पनि भरियाको भारी बन्नुपर्यो । सदरमुकामको बाटो बन्द हुदा पनि सुतिरहेको देशलाई यो चिजले के जगाउन सक्ला त ?

Tuesday, August 21, 2007

चिन्ता चिजको !!!

बाटोमा देखिएको चन्दनबारीको यो चिजले भर्खर पहिरोको यात्रा पार गरेर अहिले अब काठमाण्डौ जान गाडीको पर्खाईमा छ । बि सँ २०२७ मा स्थापित उक्त कारखानाबाट उच्च परिणाममा दैनिक २०० केजी चिज स्वदेशमै उत्पादित भै बिक्रि बितरण भैरहेको कुरा त्यहाका कर्मचारी बताउछन ।

Wednesday, June 13, 2007

तु चीज बढी है मस्त मस्त

केन्जिङ गोम्बामा डि डि सी को चिज उत्पादन कारखानाले अबको समयमा हिउ कम पर्ने
भएर दैनिक ९० केजी चिज उत्पादन गर्नेछ जसको लागी ९०० लिटर दुध दिने चौरीहरु तेता त्यता घुमफिर गर्न थालीसकेका छन । चिज् बनाउदा नुनमा डुबाएर राखिने रहेछ केहि दिन, अनि त्यो ढिक्कोको मात्र दुई हजार ।