Pages

Showing posts with label annapurna. Show all posts
Showing posts with label annapurna. Show all posts

Saturday, August 9, 2008

आँखामा अन्नपूर्ण !

अमृत भादगाउले
(bhadgaonle@gmail.com)
बेल्जियमका नागरिक पललाई खुबै मन पर्छ अन्नपूर्ण क्षेत्र । हिमाली जनजीवन, जैविक विविधिता र संस्कृति अध्ययन एवं साहसिक पदयात्राको स्वाद उनी जस्ता लाखौं विदेशीले चाखिसकेका छन् । त्यसो त पोखरा आउनेमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक विशेषतः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) लागू भएका ठाउ“मा घुम्छन् । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका गाउ“मा फैलिएको छ एक्याप । एक्यापको सहयोग र स्थानीयबासीको सक्रियतामा पदयात्रामार्गहरू होटल/रेस्टुरा“लगायतका पर्ूवाधारले सुविधायुक्त छन् ।
'अन्नपूर्ण र्सर्किट' को पदयात्रामा निस्किनेहरू ५४१६ मिटर अग्लो थोराङ पास क्रस गर्छन् भने 'अन्नपूर्ण सेङचुरी' यात्रामा निस्कनेहरू घोडेपानी-घान्द्रुक हु“दै ४१३० मिटरमा रहेको अन्नपूर्ण आधारशिविरमा पाइला टेक्छन् । एक्यापका अनुसार गत आर्थिक वर्षा ६२ हजार पदयात्री अन्नपूर्ण घुमे । संसारकै दस उत्कृष्ट पदयात्रामार्गमा पर्छ अन्नपूर्ण क्षेत्र ।
( पुरा बिवरण श्रावण २५ गते शनिबार प्रकाशित कान्तिपुर दैनिकमा पढनुस् !)
Itinerary : Annapurna Circuit Trek
Day 01 : Kathmandu - Beshisahar by land transportation. Trek to Bhulbhule. Day 02 : Trek to Syange Day 03 : Trek to Tal Day 04 : Trek to Latamarang Day 05 : Trek to Pisang Day 06 : Trek to Manang Day 07 : Rest day in Manang for acclimatization Day 08 : Trek to Yak Kharka Day 09 : Trek to High camp Day 10 : Trek to Thorung La Pass - Muktinath Day 11 : Trek to Marpha Day 12 : Trek to Kalopani Day 13 : Trek to Tatopani Day 14 : Trek to Ghorepani Day 15 : Trek to Birethanti Day 16 : Trek to Naya Pool - Pokhara by land transportation Day 17 : Pokhara – Kathmandu by land transportation.