Pages

Showing posts with label brabal. Show all posts
Showing posts with label brabal. Show all posts

Sunday, January 6, 2008

ब्राबलको बिशेषता !

त्यसो त स्याउ फल्ने बारी नै बारी भएपनि यो सिजनमा भने पाइएन । तर बिदेशी पर्यटकहरु पनि हिमाली पदयात्रा पर्ने यो मार्गमा देखिने गणेश हिमाल र सान्जेन हिमालको जोडी देख्दा एक्-क्षण रुक्न कसलाई मन लाग्दैन र !
सायद् पाच लाख पर्यटक नाघिसकेपछि नया बर्ष मनाउन आएका यि फ्रान्सेली जोडी को गणना भने २००८ मा हुनेनै छ , कम्तिमा यो बर्षनै १० लाख पर्यटक भित्राउने कुनै जादुको छडी छ कि सरकारसँग !