Pages

Showing posts with label gatlang. Show all posts
Showing posts with label gatlang. Show all posts

Tuesday, September 18, 2007

पुगियो पार्वतिकुण्ड !!

खोकीको औषधि बोझोको लटरम्म झाङ् रहेको यो कुण्ड वरिपरि पुग्न गणेश हिमाल जाने त्रिसुलिबाट सोमदाङ् कच्चि सडकको ७४ कि मी अघिको गत्लाङ् गा बि स छेउ पुग्नु पर्छ ।
स्याउको बारी छेउमै रहेकोले पनि काठमाण्डौसँगको यसको सोझो सम्पर्क लगभग १५० कि मी भन्दा कम छ । सस्तो, मिठो स्याउचाहि रुखै चढेर खान पाइयो भने तपाईलाई के को चिन्ता नि ?!!