“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Showing posts with label syafru_diary. Show all posts
Showing posts with label syafru_diary. Show all posts
Sunday, July 20, 2008
हरियो बेसीमा !
Saturday, May 31, 2008
स्याफ्रुबेसी खोज्दै तल-तल ।
झन्डै झन्डै नबुझिने यो पुरै स्याफ्रुबेसीको बादल लागेको बेलाको तस्बिर खिच्न निकै उचाइमा पुग्नु परेको थियो ,शायद त्यो खाम्जिङको उचाईबाट तानेको जुम हो । कुनै बेला यस्तै तस्बिर तान्ने प्रयास गर्दा पक्कै सबैलाई गाह्रो महसुस हुन्छ होला , अनी मात्र फोटोग्राफी सिक्न मन मात्र भएर हुँदैन रछ, लेक लाग्नु / अल्टिचुट सिक्नेसबाट बच्ने तरिका पनि थाहा हुनु पर्ने रहेछ । Sunday, May 11, 2008
हिउ खेल्ने रहर !
Tuesday, March 11, 2008
आरोहण चुनावको !
२५ बर्ष पुरानो आरोहण नाट्य समुहका अनिल पोखरेल, कमलमणी नेपाल सहित एक दर्जन टोली फागुनको अन्तिम हप्ता रसुवाको गाउँ-गाउँमा सँबिधान सभाको निर्वाचनमा सहभागी हुने अपिल गर्दै नाटक प्रदर्शनीमा ब्यस्त छन । यसै क्रममा गत्लाङ, गोल्झुङ, स्याफ्रुबेसीमा सकी अब सदरमुकाम हुँदै कालिकास्थानसम्म उक्त नाटक देखाइने बताईएको छ ।Wednesday, January 9, 2008
हिउ छल्दै बेसीमा !
"जिन्दगीमा कहिले माया , कहिले छाया !"
Monday, December 10, 2007
नेपाल देखी न्युयोर्क सम्म !
नेपालको स्याफ्रुबाट न्युयोर्कको स्वतन्त्रताको टावर बिचको तुलना गर्नु गारो कुरो हो । तर एकजना साथीले आफु न्युयोर्क जादा खिचेको यो तस्बिर च्याटमा ट्रान्सफर हुदा मलाई सानोमा स्कुलको किताबमा यही स्यामस्वेत तस्बिर पढेको याद आयो ।तर अहिले समय बदलिसक्यो- साथीहरु त्यो स्वतन्त्रताको प्रतिक तस्बिर भएको देशमा गएर पढिरहेका छन् ।Monday, November 12, 2007
याये खेल्दै ।
Wednesday, November 7, 2007
डाडैमा गाडी पुगेछ ।
हिमाल छुने मन ।
हुनत रसुवाको यो ठाउ रुङगा डाडाको उचाई लगभग २२०० मी जति छ, यसलाई यहाको नगरकोट भने नि हुन्छ । स्याफ्रुबेसीबाट ११ कि मी सोमदाङ सडकमा पर्ने यस ठाउलाई हालका एक मन्त्रीले स्वर्गको अनुभुति भएको प्रतिक्रिया यहा पुग्दा एक दसक अघि दिएका थिए ।केही समय अघि रसुवामा भएको माउण्टेन बाईक प्रतियोगितामा यो बाटो हुदै सहभागीहरु सफलताको शिखर चुम्ने कोशिस् गरेका थिए ।Monday, November 5, 2007
घुम्दै फिर्दै स्याफ्रु !!
Tuesday, October 9, 2007
मनको आकास खोल्दै
काठमाण्डौमा हिउ पर्दा त्यसको असर यो स्याफ्रुमा परेको यो एकबर्ष अगाडिको द्रिष्यले यहाको मौसम पनि राजधानी जस्तै देखाउछ । तर यहाको आकाश भने अलि सानो छ किनभने यो बेसीमा उभिएर तपाईले ठुला ठुला हिमाल चढने सपना देख्न पाउनुहुन्छ। लाङ्टाङ्, गोसाईकुण्ड र गणेश हिमाल पुगेर फर्किदा तपाईले आराम गर्ने यो ठाउ पुगेपछि तपाइले वास्तविक नेपाल तस्बिरमा होइन, मनमा लुकाएर ल्याउनुहुन्छ ।Wednesday, September 26, 2007
सम्झनाको सदरमुकाम : स्याफ्रुबेसी !!
अर्को कुरा लाङ्टाङ् खोला र भोटेकोशीको यो दोभानमा उभिएर जलश्रोतको अपार सम्भावनाको चर्चा गर्न मात्र नभई ७,२४५ मी अग्लो लाङ्टाङ् लिरुङ हिमालको पनि उचाई नाप्न सकिन्छ ।
८३ प्रतिशत तामाङ बस्तीको यो जिल्लामा भर्खरै इन्डिएन आईडल बनेका प्रशान्त तामाङको चर्चा नहुने त कुरै छैन, बरु उनको पुर्खाको पनि सोधखोज हुनसक्छ ।
"तत्काल अब मोबाईलबाट एस् एम् एस् भोटिङ लाईन बन्द गरिएको छ ।" यो सुचना सोनी टिभीको भने होइन । टेलिकमका टाउका सुगतरत्न कँसाकारले केही समय अघि भने झै नेपालबाट प्रशान्तलाई एस् एम् एस् गर्न सकिदैन भनेर पनि होइन कि !नेपाल टेलिकमको मोबाईल सेवा नै यहा नभएर मात्र सधैको लागि एस् एम् एस् बन्द गरिएको पो रहेछ !!
Saturday, September 8, 2007
स्याफ्रुमाण्डौ ।
Monday, September 3, 2007
स्याफ्रुको स्याउजस्तो ।
Monday, July 2, 2007
हा हा !!होला त चुनाव !!!!
Friday, June 29, 2007
म जे छु ठिकै छु, बिथोल्न न आ-उ।
बुढो जीवन , दुखो जीवन भन्ने कुरा हामीले बेलैमा बुझेनौ भने फेरी पछि पछुताउनु बाहेक अरु बिकल्प पनि रहेन् ।
अनि विकासका थोत्रा मोत्रा कुरा गरेर मात्र हुन्छ र ?
आत्मसम्मान पुर्वक आत्मनिर्णयको अधिकार नै नेपालको बिकासको आधार हो भन्ने कुरा पनि यि अबोध महिलालाई देखेर हुन्छ नि ।
Thursday, May 31, 2007
स्याफ्रुबेसीको बजार ।
Wednesday, May 30, 2007
Subscribe to:
Posts (Atom)











