लाङ्टाङ पदयात्राको रमाइलो गन्तब्यमा रहेको केन्जिङबारे केही लेख्नु अघी नै भनु - एक जना शुभचिन्तकले यो ब्लगको शिर्षकको मौलिकता नभएको र कथाको ठाउमा गन्तब्य हुनु पर्यो भन्ने सुझाव रहेछ । हे हे ! यती राम्रो प्रतिकृयाको लागि धन्यवाद !तर ब्लगको मास्ट हेड नै चेन्ज गर्नु भन्दा अर्को ब्लग नै खोल्नु सरल होला जस्तो लाग्यो मलाई त ! हेरौ , अब यसलाई अपडेट गर्दा भने अब कथा नै खोज्नु पर्ला जस्तो छ , ति सुभेच्छुक अनलाइन भिजिटरको लागि ।
“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Saturday, December 6, 2008
सम्झदै लाङ्टाङ सधैं !
Sunday, October 19, 2008
गोसाइकुन्ड : फ्लास ब्याक !
गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"
Tuesday, October 7, 2008
लाङ्टाङ फिभर सुरु !
बसन्त रितुको यो मौसममा फेरी एकपटक लाङ्टाङ घुम्न बिदेशीको ओहिरो लागिरहेको बेला हिमाल छेउ मात्र होइन रसुवा सदरमुकाम पुग्ने बाटो पहिरोले बन्द छ ।
अब खुल्ने खुल्ने बेला भो त्यो बाटो , जहाँ मुलखर्कको पहिरो र राम्चेको पहिरोले गतिलो दोस्ती गरेको हुँदा दस किलोमिटरको सडक हिडनुको बिकल्प देखिदैन । अब यसबाट देशको पर्यटन क्षेत्रलाई पुग्ने नोक्सानी जसमा लाङ्टाङ, गोसाइकुण्ड, तातोपानी, चन्दनबारिको चिज लगायतलाई पर्ने असरले पनि राजास्वमा पार्ने घाटालाई दर्साइरहेको होला ।
Monday, September 15, 2008
सरी ! गोवा
पछील्लो ब्लगमा लेखे जस्तो सजिलो रहेन रहेछ गोवा पुग्न ! र पुगिएन पनि । पहिलो पटक ट्रैनको सफर त्यो पनि लगातार ४० घण्टा ( लगभग १८०० किमी पुने-गोरखपुर) भन्दा बढी हुँदा एकोहोरो गतिमान शरीर र मनको गती पनि छुक्-चुक भैरहने रहेछ तर गाडीजस्तो असजिलो होइन । गोरखपुरमा ट्रैन चढेको २७ अगष्टको बिहान धन्न स्लिपरमा टिकेट चेन्ज भईसकेछ । अनी सँगैको बर्थमा भेटिए- गोवाका ४ जना बुढाहरु ! ठ्याकै मुन्नाभाइ एम बि बि एस् मा जस्तै देखिने बुढेसकालमा बनारसमा दर्शन गरी फर्केका उनिहरुसँगको दुई दिन शहयात्रा साच्चै गोवा नै पुगेको भान भो । पुने हुँदै मिराज स्टेसनबाट अर्को ट्रैन चढेर अर्को ७-८ घण्टामा पुगिने गोवाको भस्को-डी-गामासम्मको ट्रैन साच्चै गोवा पुग्ने सपना साकार पार्ने बाटो रहेछ । त्यसको लागि गोरखपुरको ट्रैन भुसावलमा बदली गरेर मुम्बईको बाटो बदल्नु पर्यो, पुने पुग्न ! ३१ अगष्टको रोबोकनमा भारतलाई नेपालले हराएको क्षण सम्झिदै गोवा त बिर्सिएछ ।
अनी पछी १ गते फर्किने ट्रैन चढने अघिल्लो दिन राती लोड्शेड्डिङले ग्रस्त गोवामा सोलार एजेन्ट बुढो एल सि बालाकाइको गाउ आउने निम्तो शाहीत फोन आयो । अनी साथीले फोन उठाएको बेला त्यो अजनबीले भनेको मैले सम्झिरहेको छु -" जाउ गोवा , वास्कोबाट ४० किलोमिटर टाढा छ मेरो घर , उतै मेरो घरमा राखुला तपाईंलाई, अनी डिसेम्बरमा त होटेल पनि पाईदैन !" त्यसो भनेको बेला उसकै अर्को छिमेकि जो फोटोग्राफर पनि रहेछ- सित्तैमा फोटो खिच्ने प्रस्ताव राखिरहेको थियो ट्रैनमा । यसपटक खाडीमुलका एक दाइले भनेजस्तो गोवाको फेनीको स्वाद नभेटेपनी अर्को पटक कुनै डिसेम्बरमा गोवामा पुग्दा त्यहाका स्थानिय बासिन्दाको न्यानो हार्दिकताबाट बिमुख हुनु नपर्ला । छोटो घुमाइमा १ सेप्तेम्बरको गर्मिको दिन पुने बाट मुम्बईको गर्मी बाटोमा ३ घण्टाको रिजर्ब ए सि जिप ( एक्सप्रेस रोड-गती घटिमा ८० किमी) सफरबाट गेट वे अफ ईन्डिया मात्र पुगियो चिसो चुम्न , समुद्रमै । अनी त्यो बाटोको बिचैमा रहेको ठाउँ चर्चित गानामा पनि रहेछ । अनी हामीले ड्राइभरलाई सोदिरहेयौ- " आती क्या खन्डाला , क्या करु आकर मै खन्डाला ------लङ ट्रिप जाएङगे फुल ट्रिप जाएङगे । "
Tuesday, August 26, 2008
गोवामा फेनी खोजेको कल्पनामा डुब्दै !!
अहिले गोरखपुर, ईन्डियामा ट्रैनको टिकेट आर ए सि मा बुक भएपनी बर्थमा चेन्ज नभएर पटयार लागिरहेको बेला पुने शुक्रबार पुगेपछी नयाँ प्लान गोवाको लागि बुन्नु छ । मंगलबार पुने बाट रिटर्न टिकेट हुँदा सेडुयल टाइट छ । अनी २ दिनको लगातार ट्रेन सफर पछीको गलाइले कस्तो निर्णय गराउला ! तर यसमा अहिले नै केही भन्न सकिदैन - नट फिक्स यट ! ३१ अगष्टमा पुने, भारतमा नेपालले अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई पनि शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।
Monday, August 11, 2008
गोइङ टु गोसाइकुण्ड !
त्यसो त झण्डै ५० हजार आन्तरिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी शनिबारको जनै पुर्णिमाको अवसरमा हुने मेलामा सहभागी हुने दर्शनार्थीको हुलमा सम्भवत गोसाइकुण्ड पुग्नु आँफैमा रमाइलो र गाह्रो पनि होला । यसै त ५० हजार जनसँख्या रहेको रसुवा जिल्लाको भ्रमणमा आउने त्यति नै चापको मानीसको हुललाई थाम्न गाह्रो नै पर्ला , सबै मान्छेको लागी पहिरोले बाटो बन्द भएको बेला खाने बस्ने प्रवन्ध गर्न गोसाइकुण्ड क्षेत्र बिकास समितिलाई हम्मे हम्मे नै हुदो हो पाच हजार उचाइ को सेरोफेरोमा । तयारी त यो भन्दा पनि बढी हुन सक्छ यदी त्यो सँख्यामा बिदेशी पर्यटक पनि ल्याउने योजना बुन्न कम्मर कस्ने हुँदा नयाँ रसुवाको उदय नहोला भन्न सकिदैन ।
यही गोसाइकुण्डको मेलाको छेउमा गुगलमा तस्बिर खोजी गर्दा गत बर्ष १ सेप्टेम्बर २००७ को मेलाको फोटो नेपाली ब्लगमा भेटिदा खुशी लाग्यो कि हामीमा पनि नेट्बाट आफ्ना देसको प्रचार गर्ने सैली थपिएको छ । त्यो भिड-भाडको जनै पुर्णिमाको मेलाको तस्बिर पनि त्यही ब्लग कान्तीपुरभीजन डट ब्लगस्पोट डट कम (तस्बिर :डिल्ली प्रशाद रिजाल 'मधु') बाट सभार गरिएको र साथमा अन्य तस्बिरको लागि धन्यवाद छ , गुगल सर्च ईन्जिन लाई ।
Saturday, August 9, 2008
आँखामा अन्नपूर्ण !
(bhadgaonle@gmail.com)
बेल्जियमका नागरिक पललाई खुबै मन पर्छ अन्नपूर्ण क्षेत्र । हिमाली जनजीवन, जैविक विविधिता र संस्कृति अध्ययन एवं साहसिक पदयात्राको स्वाद उनी जस्ता लाखौं विदेशीले चाखिसकेका छन् । त्यसो त पोखरा आउनेमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक विशेषतः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) लागू भएका ठाउ“मा घुम्छन् । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका गाउ“मा फैलिएको छ एक्याप । एक्यापको सहयोग र स्थानीयबासीको सक्रियतामा पदयात्रामार्गहरू होटल/रेस्टुरा“लगायतका पर्ूवाधारले सुविधायुक्त छन् ।
'अन्नपूर्ण र्सर्किट' को पदयात्रामा निस्किनेहरू ५४१६ मिटर अग्लो थोराङ पास क्रस गर्छन् भने 'अन्नपूर्ण सेङचुरी' यात्रामा निस्कनेहरू घोडेपानी-घान्द्रुक हु“दै ४१३० मिटरमा रहेको अन्नपूर्ण आधारशिविरमा पाइला टेक्छन् । एक्यापका अनुसार गत आर्थिक वर्षा ६२ हजार पदयात्री अन्नपूर्ण घुमे । संसारकै दस उत्कृष्ट पदयात्रामार्गमा पर्छ अन्नपूर्ण क्षेत्र ।
( पुरा बिवरण श्रावण २५ गते शनिबार प्रकाशित कान्तिपुर दैनिकमा पढनुस् !)
Itinerary : Annapurna Circuit Trek
Day 01 : Kathmandu - Beshisahar by land transportation. Trek to Bhulbhule. Day 02 : Trek to Syange Day 03 : Trek to Tal Day 04 : Trek to Latamarang Day 05 : Trek to Pisang Day 06 : Trek to Manang Day 07 : Rest day in Manang for acclimatization Day 08 : Trek to Yak Kharka Day 09 : Trek to High camp Day 10 : Trek to Thorung La Pass - Muktinath Day 11 : Trek to Marpha Day 12 : Trek to Kalopani Day 13 : Trek to Tatopani Day 14 : Trek to Ghorepani Day 15 : Trek to Birethanti Day 16 : Trek to Naya Pool - Pokhara by land transportation Day 17 : Pokhara – Kathmandu by land transportation.

लाङ्टाङ जस्तै!!
एभरेष्ट ट्रेकको राजेश के सी को ईकान्तिपुरको लिन्कमा राखिएको फलानो डट कम को मन छुने तस्बिरहरुले साच्चै आँखाले हिमाल चुमे झै भयो । अनी लाङ्टाङ हिमाल को द्रिश्य जस्तै देखेको मैले एभरेष्टको पनि चित्ताकर्षक तस्बिर र शब्दले एकपटक त्यो स्याङबोचे पुग्न कुन नेपाली मात्र होइन , सारा बिदेशी लाई लोभ्याइरहला । मैले सुटुक्क राखेको त्यो लिन्क को तस्बिर सँगै त्यही एभरेस्टको लाइभ ट्रेक सुन्न यहाँ क्लिक गर्नुस् ल !
Wednesday, August 6, 2008
Chaos on the ‘Mountain That Invites Death’
By GRAHAM BOWLEY and ANDREA KANNAPELL
Published: August 5, 2008 in The New york Times
Published: August 5, 2008 in The New york Times
For two months, dozens of mountaineers had huddled at camps below the peak, acclimating to the thin air, practicing their ascent and waiting, waiting, for the moment.
The final push began in the dark hours after midnight on Aug. 1. Members of at least five expeditions — and perhaps as many as nine — began the last leg of their climb to conquer Mount Everest’s slightly shorter but far more dangerous sister, K2, its peak towering glistening and pyramidlike above them, laden with snow from recent storms.
Gerard McDonnell, 37, an Irish engineer climbing with a Dutch team, wrote on his blog when the start date was set: “Let luck and good fortune prevail!!! Fingers crossed.”
But luck did not hold. On the way up the last 2,000 feet, a Serbian climber fell to his death, and a Pakistani porter died trying to recover his body. And on the way back, a chunk of glacier splintered and came crashing down, sweeping at least four climbers on ropes to their deaths and leaving a handful of others trapped in the death zone above 26,000 feet — desperately cold, starved for oxygen and without ropes.
Over the next few hours and days, some of those still left on K2 battled their way to safety, some fell to their deaths and others were simply lost forever in the cold wastes of the mountain.
Bulletins posted on the Dutch expedition’s Web site charted the unfolding tragedy: “Gerard McDonnell: status unknown. We have not heard or seen anything from Gerard.”
On Tuesday the climber likely to be the last of the survivors, an Italian, Marco Confortola, staggered on frostbite-blackened feet to the base camp, for a time refusing help and oxygen, preferring to make his own way down.
“I understand that many died, and that only a few made it down,” he said by telephone, in a conversation reported by an Italian scientific official, as he waited for a Pakistani military rescue helicopter to pluck him from the unforgiving mountainside. “I am happy that I was one of them.”

..... ( ...more)
Friday, August 1, 2008
गुगल गाईड !
फरक फरक ठाउँ मात्र होइन , संसारमा उभिएर आफु बसेको ठाउँ आकाशबाट चियाउने हो भने र गाईडको पैसा जोगाउने हो भने तपाईंले गुगलमा संसार घुम्न सक्नु हुन्छ अनी गुगलमा नपुगेका ठाउँ फोटो जस्तै हाई रिजोलुसनमा हेर्दै । अनी लाङ्टाङ जाने हो भने लाङ्टाङ खोला(पहेलो धर्को तस्बिरमा) हुँदै हुँदै स्याफ्रुबेसी बाट एकदिनको पदयात्रामा पुगिने टुङगो हुनसक्छ , यदी हिडने गती लगातार घण्टा सुइले ३६० डिग्री भन्दा अरु ५, १० डिग्री बढी चक्कर लाउन्जेल सम्म भो भने ।
जनै पुर्णिमाको अवसरमा गोसाइकुण्ड पुग्ने पचास हजार आन्तरिक पर्यटक। तिर्थालुमा तपाईं एक हुन पनि सक्नु हुन्छ, पदयात्राको बाटो गुगलबाट तपाईंले नजिक धुन्चे वा स्याफ्रुबाट हो त्यो आँफै छनौट गर्न सक्नुहुन्छ।
पालो अब तपाईंको गुगलको गाडीमा चढेर घुम्नको लागी ! तर कम्प्युटर जाम होला , यदी इन्टरनेट स्लो छ भने !
Sunday, July 20, 2008
लाङ्टाङ सर्किटको थकाई बिर्सदै !
माथिको तस्बिरमा देखिएको उचाई संसारको अग्लो उचाइ हो , जसमा पुगेर फर्केपछीको अनुभव पहिलो महिला पत्रकारको रुपमा हिमाल खबर पत्रीकामा सैलीको सैलिमै पढिएको पनि हो । यसै मेसोमा समिटर सैलीको बारेमा एक ब्लगमा यस्तो लेखिएको छ (बाकी ---)
गन्तब्य पुग्नु अघिको थकाई अनी पुग्ने पुग्ने बेलाको चनाखोपन र सुस्केरा हाल्दै हाल्दै एकाएक हिमालै हिमालले घेरिएको उपत्यका पुगिसकेपछि को आनन्द सम्झिदा खेरी त्यती बेलाको थकाई याद आउन गाह्रो पर्छ । जुन लाईभ नै रमाइलो हुन्छ ।
शायद ट्रेक्किङ इन माउण्टेन कुनै फिल्म हेरेजस्तो वा तस्बिरमा देखिएको रोमान्चकता भन्दा कैयौ गुणा उत्साही हुन्छ नै ।
बाटोमा देखिने हिमाल जत्रै ढुङ्गाहरु , ढुङ्गा भित्र बनेका घरहरु, सेताम्ये हिउले ढाकिएका हिमालबाट आएको चिसो स्याठ अनी बाटोमा भेटिने पदयात्रीका हाइ हेल्लो नमस्कारहरु , तातो चिया , मुस्ताङ कफी , तिब्बतइयन ब्रेड , आलु-साग मिसिने दैनिक खाना र शरीरको घटदो-बढदो तापक्रमको सामन्जस्यता मिलाउनु पर्ने कारणले पनि हिमाल हेर्ने ठाउँ पुग्ने कल्पना आँफैमा एउटा ठुलो योजना हो।
अझ हिमाल चढने सपना देख्ने हरुलाई झन कती गाह्रो पर्ला , चुचुरो चुम्न ? अनुमान गर्न गाह्रो छ, उनिहरुको सैली ! त्यो पनि एभरेष्टको आधा उचाई भन्दा अझै कममा एक दिन लाएर हिंडेर पुगिने ठाउको बारेमा दिक्क लाउने गफ दिईरहदो रछ भनेर भन्लान , यदी कुनै एभरेष्ट समिटर जोर्नालिष्टले यो पढेर क्रिटिक गर्ने समय मिल्यो भने !!!
हरियो बेसीमा !
बर्षायामको यो मौसममा हरियाली पनि बढीरहेको छ ।डाडाकाडाहरु मात्रमा हरियाली होइन , मौसम पनि मुडमा छ कि भनेर हेर्दा खोलामा पानीको लहर बढेको छ ।
अनी फेरी डाडाबाट हेर्दा खोला र स्याफ्रुबेसी बजार उस्तै उस्तै घुमाउरो भएर पनि होला, सँगै आलोपालो ठाउँ सर्ने जस्तो देखिन्छ ।
१६ किलोमिटरको उत्तरी तिब्यात चिन रशुवागढि नाका हुँदै केरुङसँग सन् २०१० को अन्त्य सम्ममा जोडीने तरखरमा रहेको यो बेसिको दोभान छेउ बसेर हेर्दा लाग्दैन कि , लाङ्टाङ र भोटेकोशी जस्ता ठुला खोलाहरु मिसिएर एकै छिनमा त्रिसुली नमाकरण भई गल्छी ( काठमाडौं-हेटौंडा बाटोको ४७ किलो मिटर खन्ड ) पुग्दा कम्तिमा पनि सय किलोमिटरको यात्रा यहाँबाट सोझै पार भईसकेको छ । अनी गल्छिबाट अर्को दुई सय किलोमिटर वरै सुक्खा बन्दरगाह बिरगन्ज लम्पसार परेर सुतिरहेको किन नहोस् , त्यो त प्रतिक्षामा होला अर्को छोटो लिङ्क तिब्यतको ।
Sunday, July 13, 2008
बादलमा लुक्दै केन्जिङ गाउ !
केही महिना अघिको लाङ्टाङ हिमाल छेउमा बादल लागेको बेलाको यो केन्जिङ गाउको तस्बिर देख्दा लाग्छ , हिमाल मिस भो ! अनी , खाली यत्रो दु:ख गरेर दिनभरको ट्रेक्किङ गरेर त्यहा पुग्ने साथीहरुलाई अली अली त बोर भो नै होला । हिउलाई बादलले छेकेको जस्तै , संबिधान सभा लाई सभा बहिस्कारको राजनीतिले घुम्टो ओडाएको जस्तो !! शायद यस्तो लाग्छ , नियम जसले बनाउने हो उसैले नै सुरुमा मिच्छ ! हिउ बनाउने पनि बादलमै पानीको थोपा बोकेर हो , अनी त्यसलाई छेक्ने उसको अधिकार जस्तै । बढी गफ दिए जस्तो भो कि !!!
Wednesday, July 2, 2008
फेरी लाङ्टाङको होहल्ला नै !
दिक्क लागेर आउछ कि राजनितिक सहमती भएन भनेको सुन्दा , त्यसो त राष्ट्रपती पनि यतै हिउको बनाइदिने हो कि सेरेमोनिएल, पावरलेस !!
अनी फेरी देशले निकास नभेटेको बेला खाली समाचारमा ३ वा ४ दलहरु सहमतिको नजिकै पुगेको गफ सुन्दा सुन्दा वाक्क हुँदा पनि एकै छिन त्यो पट्यारलाग्दो तितो सत्यबाट टाढा कतै पुग्न मन लाग्न सक्छ नि सबैलाई । अनी दिनभरी शान्त कुनै अर्को उपत्यका केन्जिङ कै सुन्दर द्रिश्य हेरिरहदा पनि लाग्छ समाचार नसुनिएको खुशीमा आँफै बार्दलीबाट लाङ्टाङ हिमाल हेर्दै होहल्ला गरु जस्तो ।
Tuesday, July 1, 2008
हिमाल हेर्ने मन !
भेडाको उनजस्तो !
खै बाटो : खोलाले बगायो !!!
सदरमुकामको बाटो बन्द हुनसक्ने !
पहिरोले रसुवाको सदरमुकाम धुन्चे पुग्ने कच्ची बाटो अब १-२ हप्ता भित्र बन्द हुने देखिएको छ , र ठुलो पानी पर्यो भने पुरै सडक नै हराउनेछ ।
बिशेषगरी राम्चे, मुलखर्क , ठाडेको सक्तिसाली पहिरोको कारणबाट केही दिनयता बाटो खुल्दै बन्द हुँदै आइरहेको छ । शायद पक्कै पनि बाटो बन्द भए पनि एउटा आशा के पनि छ भने ए डि बि ले गल्छी देखी स्याफ्रुबेसी सम्म को झन्डै ९० किलोमिटर पिच बाटो बनाउने अन्तिम तयारीमा रहेको छ । यस्तै रसुवागढी-स्याफ्रुबेसीको १६ किलोमिटरको बाटो बन्न सुरु भईसकेको छ । बाटो बन्दै गर्दा रसुवागढिको पुरानो ऐतिहासिक किल्ला क्षेत्रमा रहेको पुरातत्वको सँरक्षण गर्ने कुरामा भने सरकारको त्यती ध्यान नपुगेको हो कि ?
Subscribe to:
Posts (Atom)