धेरै पछी मितको ईमेल आयो कि अब २-३ दिन लाङटाङ नगई भएन , आन्तरीक पर्यटक हुनु पर्यो भनेर ! ओहो यो नेपाल हाम्रै त हो नि , जहाँ जतिखेर घुमे पनि फ्री ! तराई बन्दले गर्दा पनि आन्तरीक पर्यटकको लर्को अब हिमाल तिर हिडने त होइन ?५ दिनमा ५ हजार खर्च गरेर हिमाल हेर्न पाइने यो सस्तो लामटाङ रुट छ भन्ने थाहा पाउनु भो भने बिदेशी भन्दा नेपाली पर्यटक नै बढी हुन के बेर ?

