Pages

Monday, August 27, 2007

गोसाइकुण्ड मेला सुरु

धार्मिक तथा पर्यटकीयस्थल गोसाइकुुण्डमा लाग्ने मेलाका लागि तीर्थयात्री आउन सुुरु गरेका छन् ।
प्रत्येक जनैपूणिर्मामा यहाँ लाग्ने मेलामा विभिन्न ठाउँबाट तीर्थयात्रीहरू आउने गर्छन् ।
दैनिक २ हजारको संख्यामा तीर्थ यात्रीहरू आउने गरेको गोसाइकुुण्ड क्षेत्र विकास समितिले जनाएको छ । मेला व्यवस्था समितिका अध्यक्ष सञ्जीव डियमका अनुुसार तीर्थायात्रीलाई खान बस्न व्यवस्था छ । लेक लाग्नेका लागि हिमालय उद्धार संघ, जनस्वास्थ्य कार्यालय, दुुर्गा बक्स गण, प्रजातान्त्रिक युुवा संघ र मानेकोर सोसाइटीले उपचार सेवा दिएका छन् । सुुरक्षाका लागि ६५ प्रहरी र सेना खटिएका छन् ।
गोसाइकुुण्ड समुुन्द्री सतहबाट करिब ४४ सय मिटरको उचाइमा छ । मेलामा २५ हजार दर्शनार्थी आउने अनुुमान समितिले गरेको छ ।
( Source : Kantipur Daily )
फोटो : हिमालयदेखिको यात्रा, एउटा कथाको खोजिमा

Sunday, August 26, 2007

YCL captures Rasuwagadi customs

Kantipur Report
KATHMANDU, Aug 27 - The Young Communist League, the Maoist youth front, has captured the vacant customs office at Rasuwagadi for the last three days and has started collecting "revenue".
YCL activists have been levying ‘duties’ on the import and export of commodities from Tibet, a local trader said. They are charging up to Rs 270 on a good weighing 20 kilograms.

Rasuwadgadi is one of the major customs point along the Nepal-Tibet trade route. Carpets, chocolates, biscuits and clothes are among the goods imported through this customs point.
“Instead of providing any tax waivers or subsidies, they are charging heavy taxes even on commodities for household purposes,” Urgen Ghale from Timure VDC told eKantipur over the phone.

He added that “assistance” is printed on the receipt.
Altogether 13 YCL cadres deployed at the customs office have also been registering names and addresses of the people passing through the customs.

YCL district chairman Nakul said that they took the step to press the government to reinstate the Rasuwagadi customs office, which was shifted to Syaphrubesi following the state of emergency a few years back.

“Smuggling of Himalayan herbs is taking place in absence of the customs office,” Nakul said. “Our cadres will levy customs duty until the customs office is reinstated.”

On the other hand, Police Inspector Lal Bahadur Thami only said that they could not do anything about the development since the Chief District Officer is on a leave and the District Police Chief has been transferred.
Posted on: 2007-08-26 21:00:06 (Server Time)

Tuesday, August 21, 2007

चिन्ता चिजको !!!

बाटोमा देखिएको चन्दनबारीको यो चिजले भर्खर पहिरोको यात्रा पार गरेर अहिले अब काठमाण्डौ जान गाडीको पर्खाईमा छ । बि सँ २०२७ मा स्थापित उक्त कारखानाबाट उच्च परिणाममा दैनिक २०० केजी चिज स्वदेशमै उत्पादित भै बिक्रि बितरण भैरहेको कुरा त्यहाका कर्मचारी बताउछन ।

हिड्दै, पाईला मेटाउदै ।

गोसाईकुण्ड मेला सुरु हुनु अघि रसुवाको सदरमुकाम धुन्चे पुग्नु १० कि मी अगाडी रहेको मुलखर्कको यो पहिरो देख्दा अचम्म लाग्छ, यसमा १,२ महिना पहिला गाडीहरु चल्थे भनेर ! राजधानीबाट १०० कि मी को दुरीमा रहेको यो ठाउ पुग्दा तपाईले के अनुभव गर्नुहुन्छ भन्ने कुरा यदि तपाई पनि यतै झुल्किनु भयो भने थाहा पाउनु हुन्छ ।




Saturday, August 18, 2007

रसुवाका हामी केटाकेटी ।

यो उन्मुक्त हासोसँगै यिनिहरुको अधिकार ( शिक्षा र स्वास्थ) सुनिश्चित भैदिए पछि मात्र पनि आउने चुनावको अर्थ बुझ्न गारो नहोला।

यो बाटो कहा जाने हो?

यो बाटोमा ढुङ्गा नै ढुङ्गा छ , जहाबाट गाडीमा रसुवाको सदरमुकाम धुन्चे पुग्न केही महिना अगाडीसम्म जसो तसो थियो। पोहोर गोसाईकुण्ड मेलामा भने यो बाटो हुदै धुन्चे गाडी पुग्थ्यो। तर यस पटक भने आज नागपन्चमी अगाडी देखि नै बाटो बन्द छ । २५००० आन्तरिक पर्यटक भित्रने सिजनमा बाटो खोल्ने पहल सरकारले किन नगरेको होला? क्रान्तिकारी पार्टीको मन्त्रालयको ध्यान अब बाटोघाटो खोल्न पनि गए कति राम्रो हुन्थ्यो होला नि ।

Tuesday, August 7, 2007

रसुवाको सडक झण्डै ५ महिना अवरुद्द हुने ।

रसुवाको सदरमुकाम धुन्चे पुग्न २-४ कि मी बाकी छदै सोले भन्ने ठाउमा माथि झरनाबाट आएको पानीले जलमग्न कच्ची बाटो अवरुद्द हुदा सयौ यात्री अलपत्र भएर झण्डै १० कि मीको सडक खण्ड हिडनु सामान्य भएको छ । यो तस्बिर १९ साउनको हो ।
यो सँकेतले के जनाउछ भने बर्षमा करिब ४-५ महिना बाटो बन्द हुन्छ भनेर किनभने अगाडी आउने पहिरोको पिडा रोक्ने जादु त हामीसँग छैन।

ठुला ढुङ्गाहरु माथिबाट खस्ने डरले चाडो चाडो हिडनु पर्ने बाध्यता त छदैछ , त्यसमाथी हिडने बाटो भएन भने गोसाइकुण्ड मेला भर्न पुग्ने यात्रुको लागि त कमसेकम हिडने बाटोको जोहो गर्ने कसले??


लामो पहिरोले खाएको बाटो हिडनु पनि त पदयात्राकै एक अँग नै हो जस्तो छ, लाङटाङ र गोसाइकुण्ड जादा जस्तै।



के गर्नु ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भनेको पहिरो जाने यो मुल्खर्कको पहिरो मा चाहि लागु नहोला जस्तो छ । क्रिष्णभीरको १० गुना बढी पहिरो आतङ्क ब्यहोरेको यो पहिरोको समाधान के त?
पहिरोले दिएको पीडा पढनुस् डि-एक्सप्रेसमा ।