Pages

Monday, August 27, 2007

गोसाइकुण्ड मेला सुरु

धार्मिक तथा पर्यटकीयस्थल गोसाइकुुण्डमा लाग्ने मेलाका लागि तीर्थयात्री आउन सुुरु गरेका छन् ।
प्रत्येक जनैपूणिर्मामा यहाँ लाग्ने मेलामा विभिन्न ठाउँबाट तीर्थयात्रीहरू आउने गर्छन् ।
दैनिक २ हजारको संख्यामा तीर्थ यात्रीहरू आउने गरेको गोसाइकुुण्ड क्षेत्र विकास समितिले जनाएको छ । मेला व्यवस्था समितिका अध्यक्ष सञ्जीव डियमका अनुुसार तीर्थायात्रीलाई खान बस्न व्यवस्था छ । लेक लाग्नेका लागि हिमालय उद्धार संघ, जनस्वास्थ्य कार्यालय, दुुर्गा बक्स गण, प्रजातान्त्रिक युुवा संघ र मानेकोर सोसाइटीले उपचार सेवा दिएका छन् । सुुरक्षाका लागि ६५ प्रहरी र सेना खटिएका छन् ।
गोसाइकुुण्ड समुुन्द्री सतहबाट करिब ४४ सय मिटरको उचाइमा छ । मेलामा २५ हजार दर्शनार्थी आउने अनुुमान समितिले गरेको छ ।
( Source : Kantipur Daily )
फोटो : हिमालयदेखिको यात्रा, एउटा कथाको खोजिमा

4 comments:

sirjana said...

It looks like that this mela is great place to be. I heard that this an special occasion for shamans to go pilgrimage in Gosaikunda.

Great picture

Arati Lohorung Rai said...

as always u posted fabulus photo!!! keep on posting
and i read ur letter to editor in kantipur too.

weyouth said...

Hey I just visit your blog and I must say that you have very nice and impressive blog. Keep it up. And you are all very welcome on my blog to some time visit me www.weyouth.wordpress.com

Adams Kevin said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।