Pages

Monday, August 27, 2007

गोसाइकुण्ड मेला सुरु

धार्मिक तथा पर्यटकीयस्थल गोसाइकुुण्डमा लाग्ने मेलाका लागि तीर्थयात्री आउन सुुरु गरेका छन् ।
प्रत्येक जनैपूणिर्मामा यहाँ लाग्ने मेलामा विभिन्न ठाउँबाट तीर्थयात्रीहरू आउने गर्छन् ।
दैनिक २ हजारको संख्यामा तीर्थ यात्रीहरू आउने गरेको गोसाइकुुण्ड क्षेत्र विकास समितिले जनाएको छ । मेला व्यवस्था समितिका अध्यक्ष सञ्जीव डियमका अनुुसार तीर्थायात्रीलाई खान बस्न व्यवस्था छ । लेक लाग्नेका लागि हिमालय उद्धार संघ, जनस्वास्थ्य कार्यालय, दुुर्गा बक्स गण, प्रजातान्त्रिक युुवा संघ र मानेकोर सोसाइटीले उपचार सेवा दिएका छन् । सुुरक्षाका लागि ६५ प्रहरी र सेना खटिएका छन् ।
गोसाइकुुण्ड समुुन्द्री सतहबाट करिब ४४ सय मिटरको उचाइमा छ । मेलामा २५ हजार दर्शनार्थी आउने अनुुमान समितिले गरेको छ ।
( Source : Kantipur Daily )
फोटो : हिमालयदेखिको यात्रा, एउटा कथाको खोजिमा

4 comments:

Anonymous said...

It looks like that this mela is great place to be. I heard that this an special occasion for shamans to go pilgrimage in Gosaikunda.

Great picture

Arati said...

as always u posted fabulus photo!!! keep on posting
and i read ur letter to editor in kantipur too.

Anonymous said...

Hey I just visit your blog and I must say that you have very nice and impressive blog. Keep it up. And you are all very welcome on my blog to some time visit me www.weyouth.wordpress.com

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।