यो बाटोमा ढुङ्गा नै ढुङ्गा छ , जहाबाट गाडीमा रसुवाको सदरमुकाम धुन्चे पुग्न केही महिना अगाडीसम्म जसो तसो थियो। पोहोर गोसाईकुण्ड मेलामा भने यो बाटो हुदै धुन्चे गाडी पुग्थ्यो। तर यस पटक भने आज नागपन्चमी अगाडी देखि नै बाटो बन्द छ । २५००० आन्तरिक पर्यटक भित्रने सिजनमा बाटो खोल्ने पहल सरकारले किन नगरेको होला? क्रान्तिकारी पार्टीको मन्त्रालयको ध्यान अब बाटोघाटो खोल्न पनि गए कति राम्रो हुन्थ्यो होला नि ।“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Saturday, August 18, 2007
यो बाटो कहा जाने हो?
यो बाटोमा ढुङ्गा नै ढुङ्गा छ , जहाबाट गाडीमा रसुवाको सदरमुकाम धुन्चे पुग्न केही महिना अगाडीसम्म जसो तसो थियो। पोहोर गोसाईकुण्ड मेलामा भने यो बाटो हुदै धुन्चे गाडी पुग्थ्यो। तर यस पटक भने आज नागपन्चमी अगाडी देखि नै बाटो बन्द छ । २५००० आन्तरिक पर्यटक भित्रने सिजनमा बाटो खोल्ने पहल सरकारले किन नगरेको होला? क्रान्तिकारी पार्टीको मन्त्रालयको ध्यान अब बाटोघाटो खोल्न पनि गए कति राम्रो हुन्थ्यो होला नि ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment