गोसाईकुण्ड मेला सुरु हुनु अघि रसुवाको सदरमुकाम धुन्चे पुग्नु १० कि मी अगाडी रहेको मुलखर्कको यो पहिरो देख्दा अचम्म लाग्छ, यसमा १,२ महिना पहिला गाडीहरु चल्थे भनेर ! राजधानीबाट १०० कि मी को दुरीमा रहेको यो ठाउ पुग्दा तपाईले के अनुभव गर्नुहुन्छ भन्ने कुरा यदि तपाई पनि यतै झुल्किनु भयो भने थाहा पाउनु हुन्छ ।“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Tuesday, August 21, 2007
हिड्दै, पाईला मेटाउदै ।
गोसाईकुण्ड मेला सुरु हुनु अघि रसुवाको सदरमुकाम धुन्चे पुग्नु १० कि मी अगाडी रहेको मुलखर्कको यो पहिरो देख्दा अचम्म लाग्छ, यसमा १,२ महिना पहिला गाडीहरु चल्थे भनेर ! राजधानीबाट १०० कि मी को दुरीमा रहेको यो ठाउ पुग्दा तपाईले के अनुभव गर्नुहुन्छ भन्ने कुरा यदि तपाई पनि यतै झुल्किनु भयो भने थाहा पाउनु हुन्छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment