Pages

Friday, September 25, 2009

सुरु हुदै लांगटांगको सीजन



Monday, September 7, 2009

अपडेट लाङ्टाङ् !

धेरै पछि लाङ्टाङ् अपडेट गर्दा सम्योगले एक साथीको साउने झरिको रमाईलो यात्राको तस्बिर ढिलो हात लाग्यो कमसेकम बादलु घुम्टो ओडेर हिमाल न्यानो हुदै गर्दाको तस्बिर पनि सम्योगले नै खिचेको होला कि भन्ने भान भैरहेको मलाई ! बर्षातको मौसम कहा खुल्छ आकास यसरी ! अनि हिमाल नहेरी फर्किनु पर्यो भने यात्राको थकान हटाउन कम गारो हुन्छ ?