यो याममा लाङ्टाङ् घुम्न आउने पर्यटकहरु आफ्नो बन्दोबस्त आफै गर्छन्, आफ्नो क्याम्प आफै खडा गर्छन् । यो तस्बिरमा देखिए जस्तै स्याफ्रुको होटेल र लजको मात्र होइन, यो चौरको पनि भाडा लाग्छ ! एक चोटी हेलिकोप्टर बिसाएको रु १,००० मात्र । तर बजारमा बस्न राम्रो ब्यबस्था छ , कहिलेकाही भने आउने सयौ पर्यटकहरुको लामले होटेललाई पनि पछि पारीदिन्छ, अनि सुरु हुन्छ, टेन्टमय चिसो रात, खोलाको किनारमा!!! तर नआतिनुस् यो तस्बिर भने चैत बैशाखको हो ।“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Sunday, October 7, 2007
स्याफ्रुको सेल्टर !
यो याममा लाङ्टाङ् घुम्न आउने पर्यटकहरु आफ्नो बन्दोबस्त आफै गर्छन्, आफ्नो क्याम्प आफै खडा गर्छन् । यो तस्बिरमा देखिए जस्तै स्याफ्रुको होटेल र लजको मात्र होइन, यो चौरको पनि भाडा लाग्छ ! एक चोटी हेलिकोप्टर बिसाएको रु १,००० मात्र । तर बजारमा बस्न राम्रो ब्यबस्था छ , कहिलेकाही भने आउने सयौ पर्यटकहरुको लामले होटेललाई पनि पछि पारीदिन्छ, अनि सुरु हुन्छ, टेन्टमय चिसो रात, खोलाको किनारमा!!! तर नआतिनुस् यो तस्बिर भने चैत बैशाखको हो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment