Pages

Saturday, November 24, 2007

पहिरोमा भेटिएका पर्यटक !

बाटो बिग्रिएको बेला पनि हिडेर रसुवाका हिमाल हेर्न लम्किएका बिदेशी देख्दा मलाई यिनको फोटो खिच्न कता कता मन लाग्यो । दशै अघिको एक दिन मुल्खर्काको पहिरोमा मेसिनले बाटो अन्तिम अन्तिम चरणतिर सम्याइरहेको बेला यि अग्ला बिदेशीको तस्बिर खिच्दै गर्दा यिनले भने -' आर् यु फ्रोम् नेपाली टाइम्स?' । पहिरोको फोटो खिच्दै गरेको देखेर मलाई फोटो पत्रकारको आशँकाले यो प्रश्नको उत्तरमा मैले हास्दै भने-' नो नो ! आई एम् नेपाली टुरिष्ट । '

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.