लाङ्टाङ पदयात्रामा लालीगुरास फुलेको बाटो हुँदै हिमाल हेर्ने रहरका साथ आज एक सय भन्दा बढी बिदेशी पर्यटक स्याफ्रुबेसीबाट लाङटाङ केन्जिङ गुम्बा तर्फ पदयात्रामा उक्लेका छन । कोरिएन पुलिसको समुह, जापानिज र अन्य बिदेशी आएका छन । बिदेशी पर्यटकहरु शनिबार ४ पटक र शुक्रबार २ पटक गरी ६ पटक हेलिकोप्टरका साथै रिजर्ब टुरिष्ट बसबाट स्याफ्रुबेसी आइपुगेका हुन ।“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Saturday, March 29, 2008
सयौ पर्यटक हेलिकोप्टरबाट स्याफ्रुबेशीमा ।
लाङ्टाङ पदयात्रामा लालीगुरास फुलेको बाटो हुँदै हिमाल हेर्ने रहरका साथ आज एक सय भन्दा बढी बिदेशी पर्यटक स्याफ्रुबेसीबाट लाङटाङ केन्जिङ गुम्बा तर्फ पदयात्रामा उक्लेका छन । कोरिएन पुलिसको समुह, जापानिज र अन्य बिदेशी आएका छन । बिदेशी पर्यटकहरु शनिबार ४ पटक र शुक्रबार २ पटक गरी ६ पटक हेलिकोप्टरका साथै रिजर्ब टुरिष्ट बसबाट स्याफ्रुबेसी आइपुगेका हुन ।Wednesday, March 12, 2008
बृदिमको बसाई बारे !
Tuesday, March 11, 2008
आरोहण चुनावको !
२५ बर्ष पुरानो आरोहण नाट्य समुहका अनिल पोखरेल, कमलमणी नेपाल सहित एक दर्जन टोली फागुनको अन्तिम हप्ता रसुवाको गाउँ-गाउँमा सँबिधान सभाको निर्वाचनमा सहभागी हुने अपिल गर्दै नाटक प्रदर्शनीमा ब्यस्त छन । यसै क्रममा गत्लाङ, गोल्झुङ, स्याफ्रुबेसीमा सकी अब सदरमुकाम हुँदै कालिकास्थानसम्म उक्त नाटक देखाइने बताईएको छ ।Saturday, March 8, 2008
चिनिया प्रतिनिधिमण्डल शनिबार स्याफ्रुबेसिमा !
रसुवागढी-स्याफ्रुबेसी सडक निर्माण तत्काल सुरु गर्न अभिरुची देखाएको चाइनाले आफ्नो देशको सिमा क्षेत्र केरुङ,तिब्यतका बरीष्ठ अधिकारिहरु धुन्चे,स्याफ्रुबेसी निरीक्षणमा आएका छन । १५ दसमलव ८ किलो मीटर सडक रसुवागडी र स्याफ्रुबेसी दुवैतिरबाट सुरु गरेर २ बर्षमा सक्न चाइना तयार रहेको र त्यसको लागि निर्माण उपकरणहरु काठमाण्डुसम्म आइपुगेको बताईएको छ ।
Friday, March 7, 2008
रसुवामा मह !
Thursday, March 6, 2008
सपना चेर्को-री (५००० मिटर) चढने !
Wednesday, March 5, 2008
लामा होटेलमा आगलागी !
Sunday, March 2, 2008
"तस्बिर आफै बोल्दैन !"
Subscribe to:
Comments (Atom)








