धेरै पछी ब्लग अपडेट गर्दा रमाइलो लागिरहेको छ । फेसबुक चलाऊने बानीले गर्दा बिर्सिएको लाङ्टाङ ब्लग अपडेट नभएकोले केही साथी, दाईहरुले सल्लाह दिएकोले पनि पुरानो तस्बिर खोजी गर्नु पर्यो । हुन त हिमाल पुरानो नहोला ।
Subscribe to:
Post Comments (Atom)
Domestic Tourism.... Final Destination....Mission 2011
1 comments:
हिमालको विशेषतानै यहि हो कि यो जति पुरानो भयो, उति नयाँ देखिन्छ। धन्यबाद सुन्दर तस्बीरहरुका लागि।
Post a Comment