Pages

Tuesday, February 27, 2007

भेडाको उनजस्तो ।


हिउ नदेखेको मान्छेले हिउमै लेख्न बस्दा कति आनन्द आउछ् होला। यसो थकाई मेटन बस्दा कहिले काही कापीकलम नभए नि पुग्ने रहेछ ।

2 comments:

Ajaya said...

I Love You >> Ke ho Umesh Ji ??
Kuro ta khatara chha ni ???

मार्कोनी अधिकारी said...

उमेश जी,
तपाईको यो बल्ग धेरै पछि हेरें। खुब खुशी लाग्यो। तपाईका विषय, स्थान र विचार सबैबाट म धेरै प्रभावित भएँ साथी। एउटा इलेक्ट्रिकल ओभरसियर अनि मेकानिकल इन्जिनियर अनि कथा खोज्ने ब्लगर, तपाईको भविष्य पनि यी तीन वटै विधामा झै सफल होस् मेरो कामना छ।