Pages

Tuesday, April 8, 2008

रसुवामा रेडियोको रन्को !

एन्टेना फाउन्डेसन नेपालको पहलमा नयाँ बर्ष सँगै
तीन दिने डोको रेडियो कार्यक्रम सहित स्याफ्रुबेसीमा
आउने टोली सँग अचानक टेलिफोनमा रेडियो
कार्यक्रमकै स्क्रिप्ट राइटर सँग
मेरो कुराकानी भयो , प्रश्न थियो
- 'कस्तो छ रसुवा, ब्लगमा त खुब लेख्नु हुन्छ ? '
अब स्याफ्रुमा त मैले रेडियो सुनेको छैन ! वा त्यो मेरो रेडियो सुन्ने लत सम्झाई दिएकोमा पनि कस्तो नरमाइलो लाग्यो भने ! अब दोश्रो पोखरा भनु भने बढी होला किन भने न त पुग्न पिच बाटो छ , न एयरपोर्ट नै । पहिरो हुँदै बसको हुट्मा आउने पर्यटकले धान्ने यो लाङ्टाङ रुटको अर्थतन्त्रले देशको अवस्था दर्शाइरहेको छ , हामी कहाँ छौ भनेर?


राजाधानीका दर्जनौ एफ एम को लस्करबाट सय किलोमिटर टाढा पुग्दा यस्तो लाग्छ कि एउटा मात्र सामुदायिक रेडियोले रसुवाको रुप फेर्न प्रयत्न गर्न सक्छ । त्यसको पहलको चटारो यो चुनाव पछीको नयाँ बर्षमा हुन सके कती जाती हुन्थ्यो होला ?

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.