Pages

Tuesday, April 29, 2008

लाङ्टाङ् गाउ सम्झदै

धेरै पछी लेख्न बस्दा बिषयको अभाव जस्तो लागिरहेछ । अनी बिषय छ तस्बिर छैन । तस्बिर छ बिषय छैन । मलाई भने बिना तस्बिर लेख्नै मन लाग्दैन अनी फेरी आफ्नो क्यामरा पनि हराएको मौसममा परियो । तर यसबिचमा कती ठुलो परिवर्तन भाईसकेको छ भने देशले संबिधान सभाको चुनाव मार्फत काचुली फेर्न प्रयास गर्दैछ । नयाँ नेपाल अब सपनामा मात्र होइन मान्छेहरुले बिपनामा पनि देख्ने बेला आयो । अनी , राजाको बारेमा मान्छेले अब के होला भन्न पनि छोडिसके । तर पनि अझै बिकट ठाउहरुले भने नेपालको अनुभुती गर्न सकेका छैनन ।
४०३ जना मतदाता भएको यो गाउ घुम्ने रहर चुनाव अघी एक अनमिनका महिला पर्यबेक्षकले गर्दा "पछी-पछी-ब्यस्त-ब्यस्त छु अहिले" भन्दै महिला निर्वाचन अधिक्रितले उनलाई सम्झाएकी थिईन । चुनाब अघी झन्डै १० घण्टा पैदल हिंडेर स्यफ्रुबेसीबाट पुगिने ३५०० मीटर उचाइको त्यो मनोरम लाङ्टाङ गाउ दोश्रो पटक पुग्दा मैले थाहा पाएको थिए- यहाँको अभाव भनेको बिकासका पुर्वाधारको कमी हो नै । मान्छेको हातमा त मोबाइल छ, अनी दैनिक चार्ज पनि हुन्छ , तर टावर छैन । यसो त पर्यटकको मौसममा यहाँका मान्छेलाई बोल्ने फुर्सदै हुँदैन पनि । मेरो मोबाइलको टावर राख्ने खबरले उत्साही होटेल ब्यबसायी काले कान्छा भन्दै थिए -" त्यो भो भने सोझै खैरे सँग कुरा हुन्छ ।"मैले सोचे बीस लाख पर्यटक नेपाल ल्याउने महत्वाकान्क्षी योजनाको आधारहरु यस्तै त होलान नि !

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.