कहिले काही घाम र पानीले मितेरी लाएको बेलामा पोखिने इन्द्रेनी देख्दा निकै मन आनन्द आउछ । ठुलो स्याफ्रुको उचाइ तिर लम्किरहेको यो इन्द्रेनी देख्दा लाग्यो हाम्रो मन पनि यसरी नै बिभिन्न रङहरुमा पोखिएको बेला आफुलाई सम्हाल्न पनि गाह्रो हुदो हो !गणतन्त्रको यात्रा सुरु हुने बेला सबै जातजातिहरु पनि यसरी नै इन्द्रेनी जस्तै सँगै हातेमालो गरे भने नेपाली आकाशको छाती कती फराकिलो हुने थियो नि , हैन र ?“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Thursday, May 29, 2008
आकाशमा पोखियो इन्द्रेनी !
कहिले काही घाम र पानीले मितेरी लाएको बेलामा पोखिने इन्द्रेनी देख्दा निकै मन आनन्द आउछ । ठुलो स्याफ्रुको उचाइ तिर लम्किरहेको यो इन्द्रेनी देख्दा लाग्यो हाम्रो मन पनि यसरी नै बिभिन्न रङहरुमा पोखिएको बेला आफुलाई सम्हाल्न पनि गाह्रो हुदो हो !गणतन्त्रको यात्रा सुरु हुने बेला सबै जातजातिहरु पनि यसरी नै इन्द्रेनी जस्तै सँगै हातेमालो गरे भने नेपाली आकाशको छाती कती फराकिलो हुने थियो नि , हैन र ?
Subscribe to:
Post Comments (Atom)

1 comment:
म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।
Post a Comment