Pages

Saturday, May 31, 2008

स्याफ्रुबेसी खोज्दै तल-तल ।

झन्डै झन्डै नबुझिने यो पुरै स्याफ्रुबेसीको बादल लागेको बेलाको तस्बिर खिच्न निकै उचाइमा पुग्नु परेको थियो ,शायद त्यो खाम्जिङको उचाईबाट तानेको जुम हो । कुनै बेला यस्तै तस्बिर तान्ने प्रयास गर्दा पक्कै सबैलाई गाह्रो महसुस हुन्छ होला , अनी मात्र फोटोग्राफी सिक्न मन मात्र भएर हुँदैन रछ, लेक लाग्नु / अल्टिचुट सिक्नेसबाट बच्ने तरिका पनि थाहा हुनु पर्ने रहेछ ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।