Pages

Saturday, May 17, 2008

फ्री तिब्यतलाई रसुवागढीबाट हेर्दा !

प्रस्तावित रसुवागढी-स्याफ्रुबेसीको १६ किलोमिटर सडक निर्माण कार्य अहिले 'फ्री तिब्यत' को आन्दोलनले रोकिएको समाचार आईरहेको बेला नेपाल चाइना बिचको सिमानामा ( तस्बिरमा देखिएको रशुवागढीको झोलुङ्गे पुलमा ) अहिले चाइनाका प्रहरिहरु तैनाथ रहेको पुषट्याइ आएको छ ।
नेपालले मित्रराष्ट्रको आन्तरिक मामलामा कतिको दखल दिने नदिने त आफ्नो देशको नितिमा भर पर्छ , तर नेपालमा भाईरहेका चाइना बिरोधी गतिबिधिमा कसको सँलग्नता छ त्यो खोज्नु जरुरी पनि उतिकै छ । नेपालको उन्नती शान्त र बिशाल चाइना भएको अवस्थामा मात्र सँभव छ । तस्विरमा देखिएको केरुङ जाने बाटो बिरगंजसम्म जोडीएको अवस्थामा मात्र नेपालले आफ्नो आर्थिक क्रान्तिलाई अगाडि बढाउन सक्ने कुरामा दुबिधा नहोला ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।