Pages

Saturday, May 31, 2008

ग्लोबल वार्मिङ !

केही समय अघी बुढानिलकन्ठ स्कुलका विद्यार्थीहरु लाङ्टाङ् हिमालमा ग्लोबल वार्मिङले पर्ने असरबारे अध्ययन गर्न आउदा हिमाल छेउ नपुगी घोडा तबेलाबाट फर्केकै दिन यो तस्बिर सम्योगले खिचियो । अनी मलाई लाग्यो अहिले तापक्रम बढीरहेको चल्तिको समाचार अनी हिमालमा धेरै हिउ पग्लन थालेको कुराहरु सोचेर मैले खिचेको तस्बिरमा पनि अली अली हिउ चर्केको भान भो पछि हेर्दा । यसै मेसोमा मरुभुमीको सेरोफेरो कतारबाट एक हितैशी दाइले पनि भन्नुभो किन ब्लगमा हिमाल आएन ? हा हाहा ! मैले सोचे-" कतै ब्लगलाई पनि ग्लोबल वार्मिङको असर त परेन !"

4 comments:

Anonymous said...

good. Balla mero jyaan maa sital aayo hai ! You know todays Qatar temperature is 52 degree hai !!

I just would like to enjoy my himal & pahad in screen at this moment.

d
khadi

Anonymous said...

अब हिँउ त पग्लिने नै भयो नि ! ग्लोबल वार्मिङ जो छ ।

D-Express said...

Do u know Umeshji, once Ben told me that they have Nuclear Racter in most of the European countries to produce Electricity. When they use water from River as cooler to the Reacter, water becomes hot. So People believe that there is high risk due to Global warming. He is not 100% right but may be 50% right. Anyway, when we seek more than we deserve/more than nature gives us, ultimately some disasterous event occurs for sure.........

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।