Pages

Tuesday, July 1, 2008

सदरमुकामको बाटो बन्द हुनसक्ने !

पहिरोले रसुवाको सदरमुकाम धुन्चे पुग्ने कच्ची बाटो अब १-२ हप्ता भित्र बन्द हुने देखिएको छ , र ठुलो पानी पर्‍यो भने पुरै सडक नै हराउनेछ ।
बिशेषगरी राम्चे, मुलखर्क , ठाडेको सक्तिसाली पहिरोको कारणबाट केही दिनयता बाटो खुल्दै बन्द हुँदै आइरहेको छ । शायद पक्कै पनि बाटो बन्द भए पनि एउटा आशा के पनि छ भने ए डि बि ले गल्छी देखी स्याफ्रुबेसी सम्म को झन्डै ९० किलोमिटर पिच बाटो बनाउने अन्तिम तयारीमा रहेको छ । यस्तै रसुवागढी-स्याफ्रुबेसीको १६ किलोमिटरको बाटो बन्न सुरु भईसकेको छ । बाटो बन्दै गर्दा रसुवागढिको पुरानो ऐतिहासिक किल्ला क्षेत्रमा रहेको पुरातत्वको सँरक्षण गर्ने कुरामा भने सरकारको त्यती ध्यान नपुगेको हो कि ?








1 comment:

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।