Pages

Wednesday, July 2, 2008

फेरी लाङ्टाङको होहल्ला नै !

दिक्क लागेर आउछ कि राजनितिक सहमती भएन भनेको सुन्दा , त्यसो त राष्ट्रपती पनि यतै हिउको बनाइदिने हो कि सेरेमोनिएल, पावरलेस !!
अनी फेरी देशले निकास नभेटेको बेला खाली समाचारमा ३ वा ४ दलहरु सहमतिको नजिकै पुगेको गफ सुन्दा सुन्दा वाक्क हुँदा पनि एकै छिन त्यो पट्यारलाग्दो तितो सत्यबाट टाढा कतै पुग्न मन लाग्न सक्छ नि सबैलाई । अनी दिनभरी शान्त कुनै अर्को उपत्यका केन्जिङ कै सुन्दर द्रिश्य हेरिरहदा पनि लाग्छ समाचार नसुनिएको खुशीमा आँफै बार्दलीबाट लाङ्टाङ हिमाल हेर्दै होहल्ला गरु जस्तो ।



3 comments:

philippine lottery said...

Ive read this topic for some blogs. But I think this is more informative.

aAkaR said...

साँच्चै त्यसैलाई बनाइदिउँ न त, राष्ट्रपति ! के छ विचार ?? प्रस्ताव लैजाउँ त !!!

:)

Adams Kevin said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।