Pages

Sunday, July 20, 2008

हरियो बेसीमा !

बर्षायामको यो मौसममा हरियाली पनि बढीरहेको छ ।डाडाकाडाहरु मात्रमा हरियाली होइन , मौसम पनि मुडमा छ कि भनेर हेर्दा खोलामा पानीको लहर बढेको छ ।
अनी फेरी डाडाबाट हेर्दा खोला र स्याफ्रुबेसी बजार उस्तै उस्तै घुमाउरो भएर पनि होला, सँगै आलोपालो ठाउँ सर्ने जस्तो देखिन्छ ।
१६ किलोमिटरको उत्तरी तिब्यात चिन रशुवागढि नाका हुँदै केरुङसँग सन् २०१० को अन्त्य सम्ममा जोडीने तरखरमा रहेको यो बेसिको दोभान छेउ बसेर हेर्दा लाग्दैन कि , लाङ्टाङ र भोटेकोशी जस्ता ठुला खोलाहरु मिसिएर एकै छिनमा त्रिसुली नमाकरण भई गल्छी ( काठमाडौं-हेटौंडा बाटोको ४७ किलो मिटर खन्ड ) पुग्दा कम्तिमा पनि सय किलोमिटरको यात्रा यहाँबाट सोझै पार भईसकेको छ । अनी गल्छिबाट अर्को दुई सय किलोमिटर वरै सुक्खा बन्दरगाह बिरगन्ज लम्पसार परेर सुतिरहेको किन नहोस् , त्यो त प्रतिक्षामा होला अर्को छोटो लिङ्क तिब्यतको ।


1 comment:

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।