Pages

Tuesday, March 20, 2007

स्वर्गको टुक्रा कि स्विजरल्यान्ड ।?


यो फोटो लाङटाङ् हिमाल् देखिने उपत्यका केनजिङ्को हो तर म त्यहा गएको छैन् ।साथी आमित् रन्जनले खिचेको हो र त्यो हेरेपछि मलाई त कहिले हो जौ लागि सको । यहा स्याफ्रुबेसिबाट जम्मा तीन् दिनमा पुगेर आइन्छ् । हिडेर जान र आउन गरेर २ दिन, अनि हिउमा खेल्न एक् दिन। तर पनि समय साथ् दिएको छैन् । हेरु नया बर्षमा ।

2 comments:

Ajaya said...

This is a great place. I would also like to be there some time in my life. If we could "create" little peace in Nepal and construct a road, we can make thousand of dollars out of it. But leaders want to be the "king" not the "god".

Anonymous said...

तपाँइको ब्लग पढेर मज्जा लाग्यो। I had been to Langtang in 2000 during my college days. And this is really amazing place. केन्जिङ्ग त मेरो पनि जानै पर्ने लिष्टमा छ। I still remember the snow fall at Chandanbari and cheese factory.