Pages

Tuesday, June 5, 2007

केन्जिङ भ्यालीबाट लाङटाङ हेर्दा ।

झण्डै तिन् दिनको पदयात्रामा थकाई बिर्साउने यि हिम चुचुराहरुले मननै लोभ्याउछन किन् किन ।

केन्जिङ उपत्यकाको यस्तो मनोरम हिउ हेर्न र खेल्नको लागी बर्सौ लाग्दैन केवल नेपाली मन मात्र भए पुग्छ ।

1 comment:

Anonymous said...

बधाई छ साथि। साच्चै सोचे जस्तै रहेछ केन्जिङ भ्याली त। खै आफ्नो केन्जिङ भ्याली पुग्ने सपना त, सपना नै रहला जस्तो छ। यहि जुनिमा पुगिन्छ त होला नि! मन अघाउन्जेल फोटो खिचेर ल्याउनुस र हामीलाई पनि देखाउनुहोस है त!