
बेत्रावती ओर्लेर घुम्ने क्रममा देखिएको पानी घट्टको यो
माथिको घुमिरहेको ढुङ्गा देखेर मलाई त्यसको तौल कति होला भन्ने कौतुहुल जाग्यो । पानीको बहाव र बेगले भन्ने हो भने त्यहा एक माइक्रोहाइड्रो राख्न गारो नहोला। किन कि मकै पिस्नको लागी त बिधुतिय मिल नै चलाउन सकिएला नि ।
जस्ट थिन्किङ् ओन्ली ।
No comments:
Post a Comment