पश्चिम नेपाल त्यो पनि त्रिशुल बाबाको प्रलय अगाडी पुग्दा कमसे कम बुटवल क्षेत्र बन्द थिएन ।कहा जाने त एकदिन बुटवलमा ओर्लेर घुम्न। सम्भव थियो कि पाल्पा, लुम्बिनि वा भैरहवा हुदै सुनौली नाका एकै दिनमा ।
जस्ट नाकाको नाकमुख त देखियो , तर गर्मीले फर्कियो फेरि बुट्वल नै बेलुका। त्यहाको राम्रो होटेल आगनको आगनमा बेलुकीपख बित्यो शान्तपुर्वक। मलाई लाग्यो पश्चिमको ईटहरी हो , बुटवल अनि उखरमाउलो गर्मी हुने भैरहवा चाही बिराटनगर । पाल्पा चाही धरान जस्तै होला शितल, तर त्यहा पुगिएन ।

No comments:
Post a Comment