Pages

Sunday, July 20, 2008

लाङ्टाङ सर्किटको थकाई बिर्सदै !

माथिको तस्बिरमा देखिएको उचाई संसारको अग्लो उचाइ हो , जसमा पुगेर फर्केपछीको अनुभव पहिलो महिला पत्रकारको रुपमा हिमाल खबर पत्रीकामा सैलीको सैलिमै पढिएको पनि हो । यसै मेसोमा समिटर सैलीको बारेमा एक ब्लगमा यस्तो लेखिएको छ (बाकी ---)
गन्तब्य पुग्नु अघिको थकाई अनी पुग्ने पुग्ने बेलाको चनाखोपन र सुस्केरा हाल्दै हाल्दै एकाएक हिमालै हिमालले घेरिएको उपत्यका पुगिसकेपछि को आनन्द सम्झिदा खेरी त्यती बेलाको थकाई याद आउन गाह्रो पर्छ । जुन लाईभ नै रमाइलो हुन्छ ।

शायद ट्रेक्किङ इन माउण्टेन कुनै फिल्म हेरेजस्तो वा तस्बिरमा देखिएको रोमान्चकता भन्दा कैयौ गुणा उत्साही हुन्छ नै ।

बाटोमा देखिने हिमाल जत्रै ढुङ्गाहरु , ढुङ्गा भित्र बनेका घरहरु, सेताम्ये हिउले ढाकिएका हिमालबाट आएको चिसो स्याठ अनी बाटोमा भेटिने पदयात्रीका हाइ हेल्लो नमस्कारहरु , तातो चिया , मुस्ताङ कफी , तिब्बतइयन ब्रेड , आलु-साग मिसिने दैनिक खाना र शरीरको घटदो-बढदो तापक्रमको सामन्जस्यता मिलाउनु पर्ने कारणले पनि हिमाल हेर्ने ठाउँ पुग्ने कल्पना आँफैमा एउटा ठुलो योजना हो।

अझ हिमाल चढने सपना देख्ने हरुलाई झन कती गाह्रो पर्ला , चुचुरो चुम्न ? अनुमान गर्न गाह्रो छ, उनिहरुको सैली ! त्यो पनि एभरेष्टको आधा उचाई भन्दा अझै कममा एक दिन लाएर हिंडेर पुगिने ठाउको बारेमा दिक्क लाउने गफ दिईरहदो रछ भनेर भन्लान , यदी कुनै एभरेष्ट समिटर जोर्नालिष्टले यो पढेर क्रिटिक गर्ने समय मिल्यो भने !!!

6 comments:

Niraj said...

I like the way you have presented..

pleasure to see such a wonderful place through your photographs..

I love to visit Rasuwa again and again..

Rasuwa.. Truly Asia

Reality Bites, Nepal said...

Thanks niraj ji , for your comment. Welcome to u in RASUWA ....anytime !!

D-Express said...

Wow!!!!!!!! thanks Umesh ji! ur pics are really amazing!! It was soomething that I was supposed to do. ur blog will encourage people to visist rasuwa and Langtang

Aakar said...

फोटो अनि लेखाइ हेरेपछि, मलाई लाग्यो ट्रेक मा म रसुवा अवश्य जान्छु ।

D-Express said...

Aakar ji, please Rasuwa aunus yar! time milyo bhane sangai ghumaula ni la?

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।