Pages

Tuesday, July 1, 2008

हिमाल हेर्ने मन !

एकै दिन ५ दर्जन भन्दा बढी सगरमाथा चढेको सुनेपछी लाग्यो धेरै नेपालीहरु पनि हिमालसँग हिमचिम बढाउन थालेका छन । विश्वको अग्लो चुचुरो चुमेर केही समय अघी समाबेशी महिला टोली फिर्ता भएपछी त हिमाल टाढाको बिषय रहेन , यो त राजनीति जस्तै चियाको गफमा समेत चर्चा हुनथालेको छ ।

तर लाङ्टाङ हिमाल कुन सिजनमा जाने हो , त्यो बुझ्यो भने तपाईं पनि सिधै हिमाल छेउमा उभिन बेर छैन ! नत्र बादल लागेको मौसम र छेकिने पहाडहरुले तपाईंलाई हिउदेखी टाढै-टाढै राख्न खोज्छन नि !

2 comments:

Anonymous said...

Thanks. Im Inspired again.

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।