Pages

Friday, April 13, 2007

भेडाको उनको गलबन्दी ।

हेर्दा धागो बुनिरहेको यो दृश्य खासै असर गर्ने खालको नहोला।

तर भेडाको उनलाई रुवा कातेको जस्तै सुरुमा सुद्द धागो बनाईन्छ ।

घरेलु प्रविधिको गलबन्दी रु ४०० पर्ने थाहा पाएर मलाई हाम्रो बजारको सम्भावना बुझ्न मन लागेको थियो।

खोइ कुनै निकाय छ, त्यसको सोधखोज र अनुसन्धान गर्ने?

Thursday, April 12, 2007

A Blogger's experience with Langtang...


By: मैले सोचे जस्तो हुने भए

Well, ya.. I have lots of stories about Langtang trip…
In fact, that was the first time in my life, I saw snow and snow fall as well..
we stayed at LaRaNi guest house in Dhunche.. climbed to Chandanbari..
but unfortunately I could not go to Gosaikunda.. I still can memorize the hotel where we used to have lunch and dinner…
We went to Syafrubesi too and had some apple juice ( fermented one) at Thulo Syafru.…
The place is really amazing..

It is like a piece of heaven on earth ..

Then we reached Dhunche during March I believe, it was already dark…
But the very next morning, we saw all mountains around us covered by snow (only peaks though)…

That was really beautiful…
and I remember the words coming out of our mouth: “wow”…

I heard a lot about Kyanjing and Langtang valley…
tried my best to get time for at least a week for a trip to these places…
But, my bad luck, I started to work immediately I finished college and never had a week long holiday after that…
Also, I believe, the intensified conflict was a major reason to keep my dream suppressed until recently…
Your blog reminded me my dream trek to langtang…
I will start accumulating leave days for this trek.

I have some pictures from the trip..
But they are in hard copy and I need to scan them to share with you…
I am really glad to see your blog to promote domestic tourism for Langtang region...
Nepalese are getting time and money to buy a trip to Singapore, Switzerland, Bangkok, but are ignoring a piece of heaven just behind us…

When we were there, there was a bottled water plant (producing Himalayan Spring Water) at Dhunche. Is it still there?

I am sure that above story of my Langtang trip is not systematic and well written and I know that I am very poor on documenting my thoughts (even more the travel journals)…
Many thanks…

Photo: Belgian Website

छोराछोरीस“गै प्रवेशिका

कान्तिपुरका रसुवा समाचारदाताका अनुसार बाबु रेसमबहादुर लामिछाने र विवाहिता छोरी अम्बिका लामिछाने रिजाल प्राइभेट परीक्षार्थीका रूपमा रसुवा उच्चमावि धुन्चेमा परीक्षा दिइरहेका छन् । उनकी माइली छोरी लक्ष्मी नियमित परीक्षार्थीको रूपमा एसएलसी दि“दै छन् ।

लहरेपौवा-९ निवासी रेसम एसएलसी पास गरी छाड्ने
बताउ“छन् । 'एकपटक फेल भएर छोड्ने गरेकाहरूलाई उदाहरण देखाउने धोको छ,' ४१ वषर्ीय रेसमले कान्तिपुरस“ग भने । उनी जिल्ला हुलाक कार्यालय धुन्चेमा कार्यरत छन् ।

तेइस वर्षघि असफल भएपछि उनले परीक्षा दिन छाडेका थिए । पा“च सन्तानका बाबु रेसमले छोरीस“ग परीक्षा दि“दा खुसी लागेको बताए । उनकी माइली छोरी लक्ष्मीले लहरेपौवास्थित नीलकण्ठ उमावि केन्द्रबाट परीक्षा दिएकी छन् ।

केन्द्रका केन्द्राध्यक्ष रामनारायण चौधरीले बाबुछोरीले ज्ञानको ज्योतिलाई बुझेर उदारणीय कार्य गरेको बताए ।
बझाङ समाचारदाताका अनुसार यहा“ बाबु, आमा र छोराछोरीस“गै सहभागी भएका छन् ।
भैरवनाथ मावि सोताका शिक्षक कलक रावल र रुणुका छोराछोरीस“गै एसएलसी परीक्षा दिन लागेका हुन् ।

तीस वर्षघि पहिलोपटक एसएलसी परीक्षा दिएर असफल भएपछि शिक्षक पेसामा ३१ वर्षसेवा गरे पनि एसएलसी पास गर्ने धोको अधुरै रहेकाले परीक्षा दिन लागेकोे ५२ वषर्ीया कलकले बताए । जिल्लाका ६ वटा केन्द्रमध्ये सत्यवादी केन्द्रबाट कलक र रुणुका र अर्काे केन्द्रबाट छोरा नवीन र छोरी मीराले परीक्षा दि“दै छन् ।

Monday, April 9, 2007

कान्तिपुरका कृष्णका कुरा ।


धुन्चे बजारमा कान्तिपुर दैनिकका पत्रकार कृष्ण थापासँग यो हप्ता २ पटक भेट भयो ।
गत शुक्रबार भेट हुदा रसुवाको धैबुङको समाचार बारे फोनमा उनी ब्यस्त थिए । गाउ परिषद बिथोलिएको कुरा फोनमा गर्दै गर्दा एस् एल् सी को समाचार कान्तिपुरमा ईमेल् गरेको भन्दै थिए ।
तर कान्तिपुरमा बिज्ञापनको चाङमा रसुवाका समाचार पर्न गारो छदैछ - मैले सोचे । मिडिया प्वाईन्टबाट प्रशिक्षित् नुवाकोट् घरभएका कृष्णलाई मैले स्याफ्रुमा अघिल्लोपटक भेटदा भने उनीसँग मोबाइल थिएन , तर समाचार ठुलो थियो। सिडिएमए फोनले नेपालको कुनाकाप्चा जोडेको भान भै रहेको छ अहिले। तेसो त काठमान्डौ अझै मोबाइल् पाउन काकाकुल छदैछ, सुचनाको साम्राज्य न पर्यो ।
डेस्कमा पहुचले कहिलेकाहि बाहिरका पत्रकारको समाचार पछि पर्छन् । र छोटकरीमै ति अटाउछन्। र बिना कुनै फलोअप समाचारको मुल्य मर्छ ।
कान्तिपुर टेलिभिजन कसले हेर्छ रसुवामा? मेरो प्रश्नको जवाफमा कृष्ण अडकेर भने- मैले गर्न सक्छु तर त्यो त रिपोर्टर आफैले मुभि क्यामरा किन्नु पर्छ । तेश्रो पर्यटकिय गन्तब्य भएको जिल्ला हेर्ने रिपोर्टरलाई २४सै घन्टा प्रशारण हुने कान्तिपुर टेलिभिजनले क्यामरा दिन सक्दैन? यथार्थ तितो नै हुन्छ तर मैले ठुलो उत्साह देखेको छु, उनको समाचारमा ।
यातायातको अभावमा पनि उनी हिडेर गाउ गाउ पुगेका छन । ग्राङ्को त्रास , रसुवामा पर्यटक बढेका देखि गुफामा बसेका मान्छेका समाचारमा उनि झुल्किन्छन् । स्वास्थ्य र शिक्षाका समाचार उनि खोजी खोजी हिडछन् ।
स्पष्ट् र सरल् भाषा बोल्ने उनी फोन उठाउने बितिकै भन्छन् - म कृष्ण थापा भन्ने मान्छे बोलेको ।

सम्झाई बुझाई भाई ।


आफ्नी आमा चाहि भेडाको उनको धागो कात्दै गर्दा दिदिले भाईलाई हेरिरहेको दृश्य्ले मलाई चिलिमे गाउमा त्यो पनि गोठमा देख्दा क्यामरामा कैद् गर्न मन लाग्यो । छेउको सरस्वती प्राथमिक् बिधालय परिक्षा पछि बन्द भएको रछ , र ति सानी नानी भने भाइलाई फकाईरहेकी थिईन ।

Tuesday, April 3, 2007

मेमेको सम्झनामा ।


घुम्दै फिर्दै स्याफ्रुबेसी


नेपालको बाटोघाटो यस्तै छन् , यो फोटो स्याफ्रुबाट करिब् ७००मी माथिबाट खिचिएको हो ।
नेपालको धातुको खानी गणेश हिमाल छेउ सोमदाङ् जान यहाबाट अझै करिब् ६० कि मी टाढा छ ।तर त्यो त त्रीशुलीबाट करिब् १०५ कि मी कच्चि यस्तै सडक् हो नि?