“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
रसुवा -कास)- रसुवावासीले समग्र जिल्ला समेट्ने गरी पहिलो म्यागेजिन निकालेका छन् । क्यानभास रिर्सच सेन्टर वेत्रावतीले लोकतन्त्र दिवसमा प्रकाशित गरेको हो । ग्रामीणस्तरमा सञ्चारको पहु“च पुर्याउन पत्रिका निकालेको सम्पादक सुवास आगमनले बताए । पत्रिका अर्धवाषिर्क रूपमा प्रकाशित गरिने सेन्टरले जनाएको छ ।
No comments:
Post a Comment