

फलामखानीको लागि प्रसिद्द गणेश हिमाल जाने त्रिसुलीबाट १०५ कि मी लामो बाटोको दुई तिहाई खण्ड अर्थात लगभग् ८० कि मी मा पर्ने पार्वतीकुण्ड ताल नजिकै सचित शमशेरको घर तेतिकै जिर्ण अवस्थामा छ । बुद्द जयन्तिको तिन दिन अगि म तेतै घुम्दै जादादेखिएको यो भिमकाय घर उनको देहान्त पश्चात् भर्खर सम्झदाखेरी के लाग्छ
भने .के को लागि हुन् यि झल्याक् झुलुक् सपनाहरु। किन यो दौड सन्सारै ओगटने?
No comments:
Post a Comment